• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ७. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ८. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ९. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • १०. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

मंसिर ४ मा अग्रगमन र विकास चिन्नुस् : चितवन १ का उम्मेदवार पौडेल

  •   मङ्गलबार, कार्तिक ०८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली कांग्रेसबाट चितवन १ का प्रतिनिधिसभा उम्मेदवार डा. विश्वनाथ पौडेलले अग्रगमन र विकासका लागि गठबन्धनका उम्मेदवार विजयी हुनुपर्ने बताएका छन् । चितवन १ को चुनावी प्रचार प्रसारका क्रममा पौडेलले भने, ‘चुनाव भनेको चुन्ने कुरा हो । मंसिरको ४ चुनावमा अग्रगमन र विकास चुन्नुस् ।

    प्रतिगमन र अविकास होइन ।’ सत्ता गठबन्धनले चुनाव जित्दा मुलुक अग्रगमनतिर जाने र विकास पनि हुने पौडेलको दाबी छ । ‘१५ महिना अघिसम्म प्रधानमन्त्रीले संविधान र व्यवस्था के गर्ने हुन भन्ने त्रास थियो । मुलुकमा प्रतिगमनको खतरा बुझेर गठबन्धनको निर्माण भएको हो । संविधानको रक्षा गर्नु एकदमै महत्वपूर्ण थियो,’ उनी भन्छन् । गठबन्धनले चुनाव जिते संविधानको रक्षा र स्थायित्व हुने उनको जिकिर छ । पौडेलले भने, ‘गठबन्धनले जित्नु मुलुकको अगाडि हिड्ने बाटो निर्धारित हुनु हो । यो भन्दा यताउता भयो भने फेरि अस्थिरता निम्तिने छ ।

    विकास हुने छैन ।’ पूर्वी चितवनको विकासका लागि प्रतिनिधिसभा र प्रदेशमा गठबन्धनका उम्मेदवारलाई जिताउन उनको आग्रह छ । ‘चितवन १ बाट अस्थिरताका कारकलाई जिताएर पठाउँदा विकास हुँदैन । यो हामीले १० १५ वर्षमा के भयो देखिसकेका छौं । अब हेर्न बाँकी के छ ?,’ पौडेलको प्रश्न छ । योजना आयोगको उपाध्यक्ष हुँदा पूर्वी चितवनका विभिन्न खोलाहरुमा तटबन्ध निर्माणका काम थालेको उनको भनाइ छ । पौडेलले भने, ‘यहाँ धेरै खोला छन्, तिनले जनतालाई धेरै दुःख दिएका छन् ।

    त्यसैले तटबन्ध कार्यक्रम अघि बढाइयो ।’ बिजुली नपुगेका तामाङ, चेपाङको बस्तीमा बिजुली लैजाने काम भएको उनले बताए । पौडेलका अनुसार सडक पूर्वधारमा पश्चिम चितवन र पूर्वी चितवनमा आकाशपातलको फरक छ । उनले भने, ‘त्यसमा महत्त्वपूर्ण सडक पूर्वाधार लैजान कोसिस गरेँ । स्वास्थ्यको विषयमा जनताको आवाज सरकारसमक्ष पुर्याएँ । अब जनप्रतिनिधिका रुपमा यी काम सम्पन्न गर्ने मेरो लक्ष्य छ ।’

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.