• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ५. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ६. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ७. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

भरतपुर महानगरपालिका र बिरेन्द्र बहुमुखी क्याम्पसबिच सहकार्य गर्ने मौखिक सहमति

  •   बिहिबार, मङि्सर २९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  भरतपुर महानगरपालिका र बिरेन्द्र बहुमुखी क्याम्पस बिच विभिन्न बिषयहरुमा सहकार्य गर्ने गरि मौखिक सहमति भएको छ । बिहीबार बिरेन्द्र बहुमुखी क्याम्पसले आयोजना गरेको बिरेन्द्र बहुमुखी क्याम्पस र भरतपुर महानगरपालिका बिच सहकार्य बिषयक अन्तरक्रिया कार्यक्रममा महानगर प्रमुख रेनु दाहाल, उप प्रमुख चित्रसेन अधिकारी, भरतपुर १० का अध्यक्ष परमेश्वर खनाल र क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख दयाराम पौडेलका बिचमा विभिन्न बिषयहरुमा सहकार्य गर्ने गरि मौखिक सहमति भएको छ ।

    आमनागरिकलाई स्थानीय सरकारको प्रत्याभूति हुने गरि भरतपुर महानगर र बिरेन्द्र बहुमुखी क्याम्पस एक आपसमा सहकार्य गरि स्मार्ट शिक्षाको पहुँचमा सबैलाई जोड्न सकिने गरि प्रक्रिया अगाढि बढाइने भएको हो । भरतपुर महानगर प्रमुख रेनु दाहालले क्याम्पस सगको सम्बन्ध सधै सुमधुर रहेको बताउदै क्याम्पसको लागी सधै सहयोग गरिरहने प्रतिबद्धता जनाउनु भयो । बिगत ६ बर्ष यता भरतपुरको शैक्षिक गुणस्तरले नसोचेको फड्को मारेको भन्दै प्रमुख दाहालले शैक्षिक गुणस्तरमा क्याम्पस अब्बल रहेको समेत उल्लेख गर्नु भयो ।

    महानगर सबै क्षेत्र सग सहकार्य गर्न तयार छ प्रमुख दाहालले भन्नू भयो, क्याम्पसका एजेन्डाहरुलाइ आगामी दिनहरुमा क्रमश पूरा गर्दै जाने छौ । कार्यक्रममा बोल्दै उप प्रमुखले उच्च शिक्षाको गर्बिलो सस्थाको रुपमा रहेको बिरेन्द्र बहुमुखी क्याम्पस सग सहकार्य गर्न महानगर तयार रहेको बताउनु भयो । हामी क्याम्पस प्रशासन सग सहकार्य गरि अगाडि बढ्न तयार छौ उप प्रमुखले भन्नू भयो, त्यसको लागी क्याम्पस बैज्ञानिक एजेन्डा सहित आउन आबश्यक छ ।

    हामी सहकार्य गरि अगाडि बढ्न तयार छौ उहाँले भन्नू भयो,स्मार्ट सिटि निर्माणका लागि हामी स्मार्ट शिक्षाको परिकल्पना सहित अगाडि बढेका छौ । आकाशे पुल, स्मार्ट शौचालय, सि सि क्यामरा राख्ने सवालमा महानगरले दिन रात नभनी काम गरिरहेको पनि उप प्रमुखले उल्लेख गर्नु भयो । साथै उहाँले क्याम्पस प्रमुखको कार्यकक्षमा बिगत ४ महिना देखि लगाइएको ताला सहमति र सहकार्यको माध्याम बाट तत्काल खोल्न सम्बन्धित पक्ष सग आग्रह पनि गर्नु भएको छ ।

    २०२२ साल बैशाख १५ गते देखि सन्चालनमा आएको उक्त क्याम्पसले २०३० सालबाट आगिक क्याम्पसको रुपमा मान्यता पाएको थियोे । हाल उक्त क्याम्पसमा ६ हजार २ सय ६२ जना विद्यार्थी अध्ययनरत छन ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ५.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ६.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.