• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

दि राइज इभेन्ट्सको ‘चितवन फेशन रन वे २’ बैशाखमा हुने

  •   शनिबार, चैत १७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । दि राइज इभेन्ट्सले ‘चितवन फेशन रन वे भोलुम २’ आयोजना गर्ने भएको छ । पहिलो सिजनको सफलतापछि आज (शनिबार) आयोजित पत्रकार सम्मेलनमार्फत भोलुम २ को औपचारिक घोषणा गरिएको हो । राइज इभेन्ट्स सिईओ तथा चितवनका चर्चित कोरियोग्राफर सलिन श्रेष्ठले बैशाख २९ गते ग्राण्ड फिनाले गर्ने गरी तयारी भइरहेको जानकारी दिए ।

    श्रेष्ठका अनुसार यसका लागि मोडलहरुको आवेदन खुला गरिएको छ । कार्यक्रमका २० महिला र १० पुरुष गरी ३० जना मोडलहरुले क्याट वाक गर्ने उनले बताए । मोडलिङ क्षेत्रमा सक्रिय चितवनका मोडलहरु कार्यक्रममा सहभागी हुनेछन् । यस्तै मोडलिङ ईच्छुक नयाँ अनुहारलाई पनि मौका दिईने श्रेष्ठले बताए । उनीहरुलाई १५ दिनको नि:शुल्क तालिम दिएर ग्राण्ड फिनालेका लागि तयार गरिनेछ । उनीहरुलाई क्याट वाकसँगै व्यक्तित्व बिकास, क्यामेर फेसिङ र फेशन क्षेत्रसँग सम्बन्धित तालिम दिईनेछ ।

    कार्यक्रमको माध्यमबाट भरतपुर भ्रमण वर्षको प्रवर्द्धन र प्रचारप्रसार पनि गर्ने योजना रहेको उनले सुनाए । पहिलो सिजनको तुलनामा यसपटक फरक तरिकाले कार्यक्रम गर्ने गरी तयारी भइरहेको इभेन्ट म्यानेजर बबिन गिरीले बताए । गिरीका अनुसार यस पटक फेशन शो सँगै सांगितिक कार्यक्रम पनि हुनेछन् । स्थानीय ब्याण्ड, डिजे तथा अन्य कलाकारहरुको प्रस्तुती रहनेछ । स्थानीय कलाकारहरुलाई अघि बढाउनका लागि यस पटक सांगितिक कार्यक्रम पनि थप गरिएको उनको भनाइ थियो ।

    कार्यक्रमबाट बचेको रकमको १० प्रतिशत आश्रमलाई सहयोग गर्ने योजना रहेको गिरीले बताए । सामाजिक उत्तरदायित्व बहन गर्दै यसपटक कार्यक्रमबाट बचेको रकमबाट खाद्यान्नलगायतका आवश्यक सामाग्री सहयोग गरिने उनले बताए । कार्यक्रमको अफिसियल डिजाइनिङ पार्टनरको रुपमा चित्रकथा बुटिक रहनेछ । चितवन फेशन रन वे को पहिलो सिजन गत वर्षको कार्तिकमा भएको थियो ।

    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.