• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

एक करोड लगानीमा जापानीज रेस्टुरेन्ट याप्पारी स्टिकको दोस्रो शाखा सन्चालनमा

  •   सोमबार, बैशाख ०३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  ।  जापानिज फ्रेन्चाइज रेष्टुरेन्ट याप्पारी स्टेकको दोस्रो शाखा पुरानो मेडिकल कलेज रोड भरतपुरमा सन्चालनमा आएको छ । २०८० साउनमा भरतपुर १० स्थित स्याउलीबजारमा पहिलो शाखा सन्चालनमा ल्याएका चितवनका कृष्ण पौडेलले दोस्रो शाखा मेडिकल कलेज रोड भरतपुरमा सन्चालनमा ल्याएका हुन् ।

    करिव १० बर्ष जापानको याप्पारी रेष्टुरेन्टमा काम गरेका पौडेलले नेपालमै पहिलोपटक चितवनको स्याउलीबजारमा सन्चालनमा ल्याएको रेष्टुरेन्टबाट ग्राहकको राम्रो प्रतिकृया पाएका कारण थप सेवा विस्तार गर्ने उदेश्यले नयाँ शाखा सन्चालनमा ल्याएको आज एक पत्रकार सम्मेलनको आयोजना गरी बताए । नयाँ शाखाको यही बैशाख ४, ५ र ६ गते ओपनिङ्ग रहेको छ । ओपनिङ्गमा ग्राहकले १० प्रतिशत छुटमा सेवा पाउनेछन् भने अन्य विभिन्न छुटको पनि व्यवस्था राखिएको उनले बताए ।

    याप्पारी स्टेकको बिशेषता ढुङ्गामा मासु पकाएर खुवाउनु हो। विशेष प्रकृतिको जापानबाट ल्याईएको यो ढुङ्गा करिव २ सय ५० डिग्रिको तापक्रममा तताइन्छ र सोही ढुङ्गामा मासु पोल्न शुरु गरिन्छ। आधाआधि मासु पाकिसकेपछि ग्राहकलाई ढुङासहित पस्किने छ र ग्राहकले चाहना अनुसार आफै फर्काइ फर्काइ पोलेर विभिन्न प्रकृतिको अचारको स्वाद सहित खान सकिने संचालक पौडेलले जानकारी दिए ।

    करिव १ घन्टा सो ढुङ्गा तातो रहनेछ। सो रेष्टुरेन्टमा चिकेन मटन र पोर्क को बिभिन्न भागको मासु आँफैले पोलेर खान पाइने बिशेषताले नै याप्पारी सबैको बेष्ट भएको उनको भनाई छ । करिब १ करोडको लगानीमा सन्चालनमा आएको नयाँ शाखामा जापानिजसँगै इन्डिएन बिदेशी लगाएतका नयाँ खानहरु थप गर्ने योजना रहेको उनको भनाई छ ।

    उनको रेष्टुरेन्टमा हाल १७ जना काम गर्ने स्टाफ रहेका छन् । यस याप्पारी स्टेकको जापानमा १२३, अस्ट्रेलिया २ सिंगापुरमा १ र फिलिपिन्समा १ शाखा रहेको छ ।

    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.