• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

लायन्स क्लबको सहयोगमा निर्मित मानव सेवा आश्रमको भवन हस्तान्तरण

  •   बुधबार, बैशाख ०५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नारायणगढ लायन्स क्लबको अन्र्तराष्ट्रिय गुठीको बिशेष आर्थिक सहयोगमा मानव सेवा आश्रम कमलनगर नारायणगढमा निर्मित पाकशाला भवन बुधबार हस्तान्तरण गरिएको छ । “जसलाई जे आवश्यकता परेको छ उसलाई त्यही सहयोग गर्न पाउदा निक्कै ठुलो सन्तुष्टि मिल्छ” लायन्स क्लबका अन्र्तराष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीले आज त्यस्तै भएको बताउनुभयो ।

    बुर्लाकोटीले संसारको ठुलो मानविय सस्था लायन्स क्लबले अर्को मानब कल्याणका लागि कृयाशिल सस्था मानव सेवा आश्रमलाई निरन्तर सहयोग गरिराखेको बताउदै यसलाई जारी राख्ने बताउनुभयो । लायन्स क्लब अफ नारायणगढ नारायणी, लायन्स क्लब अफ बागेश्वरी, लायन्स क्लब अफ नारायणगढ संगमचोक , लायन्स क्लब अफ नारायणगढ संगमचोक संजिवनी र मानवसेवा आश्रमको पहलमा उक्त पाकशाला भवन निमार्ण भएको हो ।

    लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक ३२५ आर का निवर्तमान डिष्ट्रिक गर्भनर सिद्धार्थलाल चुकेका अनुसार उक्त भवनका निमार्णका लागि लागि ५ वटा सस्थाले ४३ लाख संकलन गरेका थिए । त्यसै गरीे लायन्स क्लबको अन्र्तराष्ट्रिय गुठीबाट १ करोड ३२ लाख रुपिया प्राप्त भएको थियो । उक्त पाकशाला भवन २८८० बर्ग फुट क्षेत्रफलमा ७ महिनामा निमार्ण भएको हो । स्वार्गीय समाजसेबी भगवानदास श्रेष्ठको परिवारले प्रदान जग्गामा मानव सेवा आश्रम चितवन सञ्चालित छ ।

    भवन हस्तान्तरण कार्यक्रमका परिवारका सदस्यहरुको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा डिष्ट्रिक ३२५ आरका गर्भनर आर एस महतोले लायन्स क्लबको अन्र्तराष्ट्रिय गुठीकबाट डिष्ट्रिक ३२५ आर लाई प्राप्त पहिलो परियोजना समयमै सम्पन्न भएकाले अन्य परियोजनाहरु ल्याउन सजिलो हुने बताउनुभयो । कार्यक्रममा लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक ३२५ आरका पुर्व गर्भनरहरु, लायन्सका बिभिन्न पदाधिकारीहरु, भरतपुर महानगरपालिका वडा नं ३ का वडा अध्यक्ष बिकास थापा, मानब सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

    बेसाहारको साहार बनेको मानब सेवा आश्रमको चितवन शाखामा २ बालिका, १ बालक, ३ पुरुष र ६२ महिला गरि कुल ६८ जनाले आश्रय लिई रहेका छन् । मानब सेवा आश्रमका ७ प्रदेशका १९ वटा जिल्लामा २४ वटा सेवा केन्द्रहरु सञ्चालित छन् । हस्तान्तरण कार्यक्रमको सभापतित्व परियोजना संयोजक एवं लायन्स क्लब अफ नारायणगढ नारायणीकी सस्थापक अध्यक्ष सुधा जोशीले गर्नुभएको थियो ।

    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.