चितवन । बैशाख भरतपुर महानगरपालिकाले विज्ञापन कर नतिर्ने बिदेशी कम्पनीका बोर्डहरु हटाउन सुरु गरेको छ । महानगरले आज शनिबारदेखि नारायणगढ बजारबाट बोर्डहरु हटाउन सुरु गरेको हो । महानगर प्रहरी र प्रनिस कन्सट्रक्सनका प्रतिनिधिहरुले बोर्ड हटाएका हुन् । सार्वजनिक स्थान र पसलहरुमा राखिएको विज्ञापन बोर्डको कर महानगरले कर उठाउने जिम्मा प्रनिस कन्सट्रक्सनलाई दिएको छ ।
कन्सट्रक्सनले पटक पटक ताकेता गर्दा पनि कर तिर्न अटेर गरेपछि बोर्ड हटाइएको प्रनिस कन्सट्रक्सनका बजार प्रतिनिधि दिपक घिमिरेले जानकारी दिए ।उनका अनुसार कन्सट्रक्सनका प्रतिनिधिसहित महानगर प्रहरीले बाल्ट्रा, सुपर जनरल, होम ग्यालरी, डायमण्ड लगायतका कम्पनीको विज्ञापनजन्य बोर्डहरु हटाएको हो ।

/fk|kf lgb]{zg ;ldltsf cWoIf 8f nf]xgL
sf7df8f}F, @ j}zfv M k”jdGqL tyf /fk|kf lgb]{zg ;ldltsf cWoIf 8f k|sfzrG› nf]xgL cfOtaf/ sf7df8f}Fdf ;”o{axfb’/ yfkf k|lti7fgn] k”j{ k|wfgdGqL ;”o{axfb’/ yfkfsf] gjf}F :d[lt lbj; sfo{qmddf cfˆgf] wf/0ff /fVb} . tl:a/ M xl//fd e]6’jfn÷ /f;;








