• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

प्रकोप जोखिम न्यूनिकरणबारे सचेतनामूलक भित्तेपात्रो प्रकाशन तथा वितरण

  •   बिहिबार, बैशाख १३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कालिका  । प्रकोप जोखिम न्यूनिकरणका सवालमा समुदायको चेतनात्मक स्तरमा वृद्धी गर्ने उद्देश्यले सचेतनामूलक भित्तेपात्रो प्रकाशन तथा वितरण गरिएको छ । कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी र उपप्रमुख विमला तमाङले एक कार्यक्रमका बीच भित्तेपात्रोको विमोचन गर्नुभयो । विमोचन कार्यक्रममा बोल्दै नगरप्रमुख रेग्मीले प्राकृतिक प्रकोप जोखिम न्यूनिकरण व्यवस्थापनगर्न पूर्व तयारीगर्न आवश्यक रहेको बताउनुभयो । पूर्व तयारी गरिए क्षति कमहुने बताउनुभयो । प्रकोप जोखिम न्यूनिकरणमा समुदायपनि जागरुकहुनुपर्ने उहाँको भनाई छ ।

    सम्बृद्ध कालिका र सुखी कालिकाबासी नारा सहित कामगर्दै आएको पालिकाले सीप र आयमूलक काममा लाग्न सहभागिहरुलाई आग्रहगर्नुभयो । कालिका नगरपालिकाभित्रका १० वटा विपन्न समुदायहरुमा कार्यक्षेत्र बनाई काम गरिरहेको लुमन्ती आवासको लागि सहयोग समुह संस्थाले प्रकोप जोखिम न्यूनिकरण र जलवायु परिवर्तन अनुकुलन सम्बन्धमा समुदायहरुमा संचालन गरिने सचेतनामूलक कार्यक्रम अन्तर्गत भित्तेपात्रो प्रकाशन गरिएको थियो ।

    नगरपालिकाभित्रका विभिन्न क्षेत्रमा प्रकोपका जोखिमहरु रहेको, जलवायु परिवर्तनका प्रभावले गर्दा भोग्नुपर्ने कठिनाईहरुका विषयमा समुदायहरुलाई सचेत गराउने र त्यसका लागि तयार गर्ने उद्देश्यले सो पोष्टर स्वरुप भित्तेपात्रो प्रकाशन गरिएको लुमन्ती आवासको लागि सहयोग समुहका कार्यक्षेत्र संयोजक शिंह बहादुर वाईवा तामाङले जानकारी दिनुभयो ।

    कालिका नगरपालिकाका अधिकांश भुभागहरु जंगलको नजिक रहेको, चैत्र वैशाखको समयमा जंगलहरुमा डढेलो लाग्ने गरेको, पहाडी क्षेत्रहरु भएको कारण वर्षातको समयमा खोलानालाहरु उर्लिने गरेको, तल्लो तहका अधिकांश भु–भागहरु बाढीको डुबानको चपेटामा पर्ने गरेको विषयलाई मध्यनजर गर्दै सो सम्बन्धमा पूर्वतयारी कसरी गर्ने भनेर सूचनाहरु राखि सो भित्तेपात्रो तयार गरिएको छ । उक्त पात्रोमा २०८१ सालको वैशाखदेखि चैत्र मसान्तसम्मको विवरणहरुको साथै प्रकोपको कारण आईलाग्ने विभिन्न विपदहरु हुन नदिन के कस्ता प्रयासहरु गर्नुपर्ने हो सोको बारेमा जानकारी गराईएको छ ।

    विभिन्न खालका प्रकोपहरु जस्तै हावाहुरी आउँदा कसरी जोगिने, बाढीको समयमा कसरी पूर्वतयारी गर्ने, कसरी जनधनको सुरक्षा गर्ने, आगलागीका घटनाहरुलाई कसरी निर्मुल गर्ने, आगलागी भईहाले कसरी सुरक्षित रहने र अरुलाई पनि सुरक्षित गराउने भन्ने विषयमा भित्तपात्रोमा उल्लेख छ । ¬लुमन्ती आवासको लागि सहयोग समुहका कार्यक्षेत्र संयोजक वाईवा तामाङले समुदायस्तरमा भित्तेपात्रो वितरण गर्ने क्रममा समुदायमा रहेका टोल विकास संस्था, उत्थानशिल समुह, बाल समुहहरुको सकृयतामा सचेतनामूलक कार्यक्रमम गर्दै उक्त भित्तेपात्रो वितरण गरिने जानकारी दिनुभयो।

    कालिका नगरपालिकाका विपन्न समुदायका प्रतिनिधिहरु र युवा स्वयमसेवकहरुको सहभागितामा सो भित्तेपात्रोको विमोचन गरिएको थियो ।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.