• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

भरतपुरमा युवाका सवालमा पैरवी कार्यक्रम

  •   बिहिबार, बैशाख १३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिकाले युवामैत्री स्थानीय शासनका लागी युवाका सवालमा पैरवी कार्यक्रम गरेको छ । युवाहरुलाइ लक्ष्यित गर्दै महानगरले युवाका सवालमा देखिएका समस्या,चुनौती र समाधानका उपायहरुमा एक दिने पैरवी कार्यक्रम गरेको हो । भरतपुर महानगर युवा सन्जालको समन्वयमा भएको कार्यक्रममा एक सय भन्दा बढी युवा युवतीहरुको सहभागिता रहेको थियोे ।

    कार्यक्रमका प्रमुख अतिथी नगर उप प्रमुख चित्रसेन अधिकारीले युवाहरुको ब्यबस्थापन गर्नु आजको चुनौती भएको टिप्पणी गर्नुभयो । युवाहरू रोजगारीको शिलशिलामा वा उच्च शिक्षा हासिल गर्ने सवालमा दैनिक ठुलो मात्रमा बिदेशीने क्रम बढ्दा देश युवा बिहिन भएकोमा दुख व्यक्त गर्नुभयो । युवाका मुद्दाहरुलाइ समयमा नै किनारा लगाउन सकिएन भने देशले दीर्घकालीन रुपमा यसको असर खेपिरहन पर्ने अवस्था आउछ उप प्रमुख अधिकारीले भन्नुभयो,यसले देशको समग्र बिकासलाइ ५० बर्ष पछाडी धकेल्नेछ ।

    नगर उप प्रमुख अधिकारीले राज्यको नीति निर्माण तहमा युवाको समान पहुँच स्थापित गर्नुका साथै स्थानीय तहमा युवामैत्री शासन सञ्चालन गर्न आवश्यक रहेको समेत प्रष्ट पार्नुभयो । उहाँले युवाको सवालमा स्थानीय सरकार बढी जिम्मेवार भएको पनि प्रष्ट पार्नुभयो । साथै उहाँले राज्यका तिनै तहका सरकारले युवामैत्री शासन सञ्चालन गर्न व्यावसायिक योजना बनाउनुपर्नेमा पनि जोड दिनुभयो। युवा मैत्री स्थानीय शासनसम्बन्धी हालसम्मका उपलब्धि, सिकाइ र भावी कार्यदिशाबारे पनि कार्यक्रममा छलफल भएको छ ।

    कार्यक्रममा नेपालमा युवा सम्बन्धि संबैधानिक तथा नितिगत ब्यबस्थाको बारेमा भरतपुर महानगरपालिकाका नगर शिक्षा अधिकारी महेन्द्र प्रसाद पौडेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे । कार्यक्रम भरतपुर महानगरका प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र कुमार रानाको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.