• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

भरतपुर भएर चल्ने सार्वजनिक सवारीका साधनमा भ्रमण वर्षको लोगो अंकित स्टिकर टाँस्न शुरु

  •   बुधबार, बैशाख १९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। भरतपुर महानगरपालिकाले आज बुधबारबाट सार्वजनिक सवारीका साधनहरूमा भ्रमण वर्षको लोगो अंकित स्टिकर टाँस गर्न शुरु गरेको छ । भरतपुर भ्रमण वर्ष २०२४ को प्रवर्द्धनको लागि भरतपुर महानगरपालिकाले वडा नं. ९ स्थित केन्द्रीय बस टर्मिनलमा एक कार्यक्रमको आयोजना गरि स्टिकर टाँस गर्न शुरु गरेको हो ।

    भरतपुर भएर चल्ने लामो तथा छोटो दुरिका सबै सार्वजनिक सवारीसाधनहरुमा स्टिकर टास्न शुरु गरेको महानगरपालिकाले जनाएको छ । भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले सार्वजनिक सवारीका साधनमा स्टिकर टाँस गरेर कार्यक्रमको शुरुवात गर्नुभएको हो । केन्द्रीय बस टर्मिनल सगै वडा नं. १ र ३ को सिमानामा पर्ने पुल्चोक तथा वडा नं. १ को नारायणगढ बसपार्क (पोखरा बसपार्क) लगाएतका स्थानहरुबाट पनि स्टिकर टास गर्न शुरु गरिएको छ नगर उप प्रमुख अधिकारीले भन्नुभयो,यो शुरूवात मात्रै हो यसलाइ महानगरले अभियान कै रुपमा लैजान्छ ।

    बिश्व कै ध्यान अहिले भरतपुर महानगरपालिकामा केन्द्रित छ उहाँले भन्नुभयो भरतपुर भ्रमण बर्षलाई सबै पक्षले निकै अर्थपूर्ण रुपले हेरेका छन् । “हामीले भ्रमण बर्षलाई ऐतिहासिक बर्षका रुपमा लिएका छौ,आन्तरिक तथा बाहिय पर्यटकहरुले सम्झन र चर्चा गर्न लायकको महानगर बनाउने छौ”उप प्रमुखको भनाइ छ ।

    आज एकै दिनमा लामो तथा छोटो दुरिका सयौ सार्वजनिक सवारीमा भ्रमण वर्षको लोगो अंकित स्टिकर टाँस गरिएको छ नगर प्रहरी नायब उपरीक्षक कृष्णहरि ढकालले भन्नुभयो,यो अभियानलाई हामी निरन्तर रुपमा अगाडी बढाउने छौं । समृद्ध महानगर निर्माणमा यो अभियानले खास टेवा पुर्‍याउने हुँदा यसलाइ भरतपुर महानगरले गौरवको अभियानका रुपमा लिइएको छ ।

    कार्यक्रममा भरतपुर महानगरपालिका वडा न ९ का कार्यबाहक अध्यक्ष कोपिला दुरा,सामान्य प्रशासन महाशाखाका प्रमुख उपेन्द्रराज पौड्याल,कृषि महाशाखा प्रमुख तेजेन्द्र प्रसाद पौडेल,योजना महाशाखा प्रमुख ओम प्रसाद पाण्डे,नगर शिक्षा अधिकारी महेन्द्र प्रसाद पौडेल,पर्यटन बिज्ञ सल्लाहकार बिश्व सुवेदी,जिल्ला ट्राफिक प्रहरी प्रमुख सुरेश सुवेदी,होटल ब्यबसायी महासघका अध्यक्ष दिनेश कुमार चुके,होटल ब्यबसायी सघ चितवनका अध्यक्ष कृष्ण प्रसाद भट्ट लगाएतको उपस्थिति रहेको थियोे ।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.