• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

न्यायिक समिति तथा मेलमिलापकर्ताको क्षमता विकास सम्बन्धी कालिकामा एकदिने प्रशिक्षण कार्यक्रम

  •   शुक्रबार, असार ०८, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कालिका । नगर स्तरीय न्यायिक समिति तथा वडा स्तरमा रहेको मेलमिलाप समितिको कामलाई प्रभावकारी बनाउन कालिका नगरपालिकाले एकदिने क्षमता विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । कालिका नगरपालिकाको न्यायिक समितिले वडा न. १ को मुनाल एण्ड मयूर रिसोर्टमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमको नगर प्रमुख विनोद रेग्मीले उद्घाटनगर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले विकास निर्माणको कामसँगै न्याय सम्पादनगर्ने महत्वपूर्ण जिम्मेवारी आफुहरुमा रहेको बताउनुभयो ।

    स्थानीय सरकार ऐनले दिएको अधिकार अनुसार उप प्रमुखको संयोजकत्वमा रहेको न्यायिक समिति र प्रत्येक वडा अध्यक्षको संयोजकत्वमा रहेको मेलमिलाप समितिलाई प्रभावकारी बनाउन सके मात्रै नागरिकले सुशासनको अनुभुतीगर्न पाउने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख रेग्मीले न्यायिक सम्पादनको जिम्मेवारीलाई थप प्रभावकारी कसरी बनाउने, नागरिकले वडा स्तरमै न्याय पाएको अनुभुती कसरी दिलाउने भन्ने बारे न्यायिक समिति अन्तर्गत मेलमिलाप समितिका सदस्यहरुलाई प्रशिक्षण आयोजना गरिएको जानकारी दिनुभयो ।

    प्रभावकारी न्यायिक सम्पादनले सम्बृद्ध कालिका र सुखीकालिकाबासी भन्ने नारालाई सार्थक बनाउन महत्वपवूर्ण भूमिका खेल्नेभएकाले नगरपालिकाले यो तालिम आयोजना गरिएको उहाँले बताउनुभयो । न्यायिक समिति सदस्य समेत रहनुभएका वडा नं. ५ का वडा अध्यक्ष दीपकवहादुर भट्टराईले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत चुडामणी शर्मा गौतमले मेलमेलाप गराउँदा आइपरेको समस्या तथा अफ्ठयाराहरु अनुभवहरु साट्दै न्याय सम्पादन सम्बन्धी थप ज्ञान हासिलगर्न तालिमले महत्वपूर्ण भूमिका खैल्ने बताउनुभयो ।

    कानुनले दिएको अधिकार र मेलमिलाप गराउँदा नागरिकहरुले न्याय प्राप्तगरेको अनुभुती दिलाउने सक्नेगरी ज्ञानहासिल गर्न सहभागिहरुलाई सुझाव दिनुभयो । न्यायिक समिति संयोजक समेत रहनुभएकी उप- प्रमुख विमला तामाङको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, न्यायिक समितिका पदाधिकारीहरु, मेलमिलाप समितिका सदस्यहरु सहभागि छन् ।

    सहभागिहरुलाई चितवन जिल्ला अदालतका न्यायधिश रमेश प्रसाद ज्ञवाली, दिवाकर भट्टले न्याय सम्पादन, मेलमिलापकर्ताहरुको भूमिका, उनिहरुको अधिकार र दायित्वबारे प्रशिक्षण दिइरहनुभएको छ । प्रशिक्षण कार्यक्रमको उद्घाटनशत्रको सहजिकरण लक्ष्मी पोख्ररेलले गर्नुभएको हो ।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.