• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

सौराहामा अन्तर्राष्ट्रिय सम्मेलन गर्दै बालकुमारी कलेज

  •   बिहिबार, कार्तिक २९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  यहाँको समुदाय स्तरको बालकुमारी कलेजले यही मंसिर १ र २ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । “समावेशी र दिगो बिकासको लागि रुपान्तरण, नवप्रवर्तन र डिजिटलाइजेसन” बिषयमा अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागिएको हो । कलेजले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी गराएको हो ।

    सम्मेलनका संयोजक डा. गुणराज क्षेत्रीका अनुसार सौराहामा आयोजना गर्न लागिएको सम्मेलनमा नेपाल सहित अष्ट्रेलिया, चीन, भारत, भुटान, बंगलादेश, थाईल्याणका अनुसन्धानकर्ताहरु सहभागी हुने छन् । सम्मेलनमा अनुसन्धानकर्ता, बिद्यार्थी सहित एक सय भन्दा बढीको सहभागीता हुने क्षेत्रीले जानकारी दिनुभयो । दुई दिन सम्म चल्ने सो कार्यक्रममा बिभिन्न देशका ५० भन्दा बढि कार्यपत्र प्रस्तुती र छलफल हुने छ ।

    सन् २०१० मा पहलिोपटक अन्तर्राष्ट्रिय सम्मेलन गरेको कलेजले १४ बर्ष पछि अहिले गर्न लागेको हो । कलेजका प्राचार्य जगदिश्वर खनालले हरेक दुई÷दुई वर्षमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने योजनाका साथ अहिले कार्यक्रम गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो “एक वर्ष राष्ट्रिय सम्मेलन र अर्को बर्ष अन्तर्राष्ट्रिय सम्मेलन गर्ने गरी योजना बनाएका छौ ।” आँफुहरुले आयोजना गरेको सम्मेलनले नीति निर्माणकर्ता, बिश्वबिद्यालयहरु, अध्ययनरत बिद्यार्थी, राष्ट्रिय योजना आयोगलाई आगामी कार्यक्रमहरु वनाउनका लागि सहयोग पुग्ने उहाँले बताउनुभयो ।

    कलेज संञ्चालक समितिका अध्यक्ष प्रमोद कुमार श्रेष्ठले यस सम्मेलनले आर्थिक समावेशीकरण, स्रोतको दिगो व्यवस्थापन र प्रबिधि बिकासलाई मानब कल्याण र बातावरणीय सन्तुलनमा केन्द्रीत हुने बताउनुभयो । प्रबिधिको रुपान्तरणले समावेशी बिकासमा कसरी महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने बिषयमा विचार बिमर्श हुने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हरित उर्जा समाधान, ग्रामीण र सीमान्तकृत समुदायहरुलाई डिजिटल पहुँचको बृद्धि, शिक्षा, स्वास्थ्य र सार्वजनिक शासनमा रुपान्तरणकारी नीतिहरु लगाएतका बिबिध बिषयहरुमा बिचार बिमर्श हुने छ ।”

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.