• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कार भट्टराई, अधिकारी र नेपालीलाई प्रदान

  •   शनिबार, बैशाख ०६, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ । बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कारबाट प्रकाशचन्द्र भट्टराई, धनपति अधिकारी र सानेबहादुर नेपाली सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ तनहुँका पुर्व अध्यक्ष भट्टराई, महासंघका अध्यक्ष अधिकारी र जनचाहना न्युज डट कमका सम्पादक नेपालीलाई पत्रकारितामार्फत उद्यमशीलता र स्थानीय पर्यटन प्रवद्र्धनमा योगदान दिएको भन्दै पुरस्कृत गरिएको हो ।

    बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले चौथो वार्षिक साधारणसभाको अवसरमा आज केवलकारको बटम स्टेसनमा आयोजित कार्यक्रममा पत्रकारलाई सम्मान प्रदान गरेको हो । उनीहरूलाई जनही नगद रु. ५१ हजार, प्रमाणपत्र तथा दोसल्ला ओढाएर प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्ले, प्रदेशसभा सदस्य हरिबहादुर चुमान र कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले संयुक्त रूपमा सम्मान गरेका थिए । कम्पनीले उद्यमशील विषयमा कलम चलाउँदै पर्यटन प्रवद्र्धनमा योगदान दिने पत्रकारहरूलाई प्रत्येक वर्ष साधारणसभाको अवसरमा सम्मान गर्दै आएको छ ।

    कम्पनीका सन्चालक तारानाथ उपाध्यायको संयोजकत्वमा गठन गरिएको पुरस्कार छनोट समितिले तय गरेको मापदण्ड अनुसार पत्रकारहरूको मूल्याङ्कन गरी सिफारिस गरेको सूचीलाई सञ्चालक समितिले अनुमोदन गरेपछि साधारणसभाको अवसरमा पत्रकारलाई सम्मान गरिएको छनोट समितिका संयोजक उपाध्यायले जानकारी दिए । यसअघि पनि पत्रकार कृष्ण न्यौपाने, मदन वाग्ले, सुनिता आचार्य, दुर्गाप्रसाद शर्मा र सबिना कार्कीले सो पुरस्कार प्राप्त गरिसकेका छन् ।

    कार्यक्रममा कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले हाल निर्माणाधीन ‘बन्दीपुर हिल गुरुयोजना’ अन्तर्गत करिब १५ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए । गुरुयोजना आगामी दुई वर्षभित्र रु. ६ अर्ब २९ करोडको लागतमा पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य लिइएको उनले बताए ।

    अविरल वर्षाले पृथ्वीराजमार्ग पहिरोको उच्च जोखिममा
    हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि
    तनहुँ- १ बाट रास्वपाका डा. स्वर्णिम वाग्ले विजयी

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.