• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

गणपति लघुवित्तको नवौ बार्षिक उत्सवमा बृद्धाआश्रमलाई नगद,अत्यावश्यक सामाग्री तथा खाद्यान्न बितरण

  •   बिहिबार, मङि्सर २५, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ । तनहुँ जिल्लाको शुक्लागण्डकी न.पा ४ दुलेगौडा केन्द्रिय कार्यालय रहेको गणपति लघुवित्त वित्तिय संस्था लिं.ले आफ्नो नवौं बार्षिक उत्सवको उपलक्ष्यमा अत्यावश्यक भौतिक सामाग्री, खाद्यान्न तथा नगद वितरण गरेको छ । कास्की जिल्लाको पोखरा उ.म.न.पा ३२ लामेआहालमा अवस्थित राधाकृष्ण बृद्धआश्रममा आश्रीत बृद्धबृद्धालाई लक्षित गरी संस्थाले नगदसहित, अत्यावश्यक भौतिक सामाग्री तथा खाद्यान्न वितरण गरेको हो ।

    राधाकृष्ण बृद्धआश्रम सञ्चालक समितीका अध्यक्ष विश्वराज लामिछानेको अध्यक्षता तथा वित्तिय संस्थाको प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद ढकाल, नायव प्रमुख कार्यकारी अधिकृत राम प्रसाद सापकोटा, बृद्धआश्रम सञ्चालक समितिका प्रथम उपाध्यक्ष शोभामोहन पौडेल लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रमको उद्घाटन वित्तीय संस्थाकै प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद ढकालले गर्नुभएको थियो । उद्घाटन पश्चात बोल्दै संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत रामप्रसाद सापकोटाले दिनभर काममा ब्यस्त छोराछोरीले बिहान बेलुका खाना दिएपनि दिनभर बृद्ध बुबाआमा शहरका बन्दकोठामा बस्दा भन्दा बढी खुशी आश्रममा देखिएकाले आश्रमले निभाएको जिममेवारीकोे तारिफ गर्नुभएको थियो ।

    त्यस्तै कार्यक्रमा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद ढकालले संस्थाको स्थापनाकाल देखी हालसम्म प्रत्येक बर्ष यसै आश्रममा जोडिएर सहयोग गर्न पाउदा खुशी लागेको र आश्रीत बृद्ध बुवा आमाको आशिर्वादले नै संस्थाले आज सहजै नवौँ बर्ष पार गरेको बताउनुभएको थियो । आश्रमको तर्फबाट आफ्नो मन्तब्य राख्ने क्रममा प्रथम उपाध्यक्ष शोभामोहन पौडेलले निरन्तर नौ बर्षदेखी संस्थाले यस आश्रमलाई सहयोग गर्दै आइरहेको र जसबाट बृद्धबृद्धाको खानपान, पालनपोषण र औषधी उपचारमा अतुलनिय सहयोग पुगेको बताउदै संस्थाको उत्तर उत्तर प्रगतीको कामना गर्नुभएको थियो भने, आश्रम सञ्चालक समितीका अध्यक्ष विश्वराज लामीछानेले वित्तीय संस्थाले आर्थिक कारोवार मात्रै गर्छन भन्ने भास्य तोडेर हरेक बर्ष नियमित उदाहरणीय सामाजिक कामहरु गर्दै आएकोमा आभार प्रकटका साथै संस्थाको उत्तर उत्तर प्रगतीको कामना गर्नुभएको थियो ।

    संस्थाले सहयोगका लागी यस आश्रमलाई हरेक बर्ष रोज्नुले दुई संस्थाविच नङ् र मासुको जस्तो सम्बन्ध रहेको प्रसंग निकाल्दै संस्थालाई हार्दिक धन्यवाद ज्ञापन गर्दे कार्यक्रको समापन गर्नुभएको थियो । कार्यक्रमा वित्तिय संस्थाको विभिन्न विभागमा कार्यरत विभागीय प्रमुख, कर्मचारीहरु, आश्रमका सञ्चालक समितीका अन्य पदाधिकारीहरु र आश्रीत ४० भन्दा बढी बृद्ध आमा बुबाको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन संस्थाको अधिकृत तिलक बहादुर भण्डारीले गर्नुभएको थियो ।

    त्यस्तै संस्थाले आफ्नो नवौँ बार्षिकोत्सव अन्य शाखाहरुबाट पनि विविध सामाजिक उत्तरदायित्वका कार्यक्रम गरी मनाएको छ । राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस लघुवित्त वित्तिय संस्थाले देशका विभिन्न जिल्लामा ४३ वटा शाखा कार्यालयहरु मार्फत करिव ३६ हजार सदस्यलाई बैंकिङ सेवा पु¥याउने क्रममा वित्तिय कारोवार सँगसँगै विभिन्न संस्थासँग समन्वय गरी सामाजिक उत्तरदायित्वका कामहरु पनि निरन्तर गर्दै आइरहेको छ ।

    अविरल वर्षाले पृथ्वीराजमार्ग पहिरोको उच्च जोखिममा
    हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि
    तनहुँ- १ बाट रास्वपाका डा. स्वर्णिम वाग्ले विजयी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.