• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, मङि्सर ०१, २०८३
☰
मङ्गलबार, मङि्सर ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चाडपर्वपछि चितवनमा साप्ताहिक बजार बिदा पुनः लागू, फेन्सी र सुनचाँदी व्यवसायीबीच ऐक्यबद्धता

  • २. भोलि मेघगर्जन र असिनासहित वर्षाको सम्भावना

  • ३. छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइँदै

  • ४. डिल्लीबजार कारागारबाट छुटे टोपबहादुर रायमाझी

  • ५. चौथो राप्ती नदी दिवस मंसिर १ गते मनाइँदै, भीमफेदीदेखि गोलाघाटसम्म सरसफाइ अभियान

  • ६. सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए शपथ

  • ७. गैंडाकोटबाट लागुऔषधसहित चार जना पक्राउ

  • ८. पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

  • ९. मंसिर २ देखि १७ सम्म ‘नारायणी महोत्सव २०८३’, नयाँ आकर्षण थपिँदै

  • १०. भरतपुरमा ईभी कारको ठक्करबाट एक महिलाको मृत्यु, दुई जना घाइते

करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छः मुख्यमन्त्री थापामगर

  •   मङ्गलबार, मङि्सर ०१, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले करको दर बढाएर मात्र राज्यको राजस्व वृद्धि सम्भव नहुने बताउनुभएको छ । उहाँले उत्पादन, लगानी, रोजगारी र आर्थिक गतिविधि विस्तार गरी करको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

    राष्ट्रिय कर दिवस २०८३ का अवसरमा आज आन्तरिक राजस्व कार्यालय हेटौँडाले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री थापामगरले कर प्रणालीलाई न्यायपूर्ण, पारदर्शी र नागरिकमैत्री बनाउनुपर्ने बताउनुभयो । करको भार बढाउनुभन्दा कर तिर्न सक्ने नागरिक र व्यवसायको सङ्ख्या बढाउने नीति आवश्यक रहेको उहाँको भनाइ थियो । यस वर्षको कर दिवसको नारा ‘कर न्याय र सुशासनको सुनिश्चितता, समृद्धिमा नागरिक सहभागिता’ भन्ने रहेको छ ।

    नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छः मुख्यमन्त्री पाण्डे
    स्थानीय तहको निर्वाचन चैत पहिलो साता गर्ने गरी आयोगको तयारी
    सरकार प्रतिशोधपूर्ण र अधिनायकवादी शैलीमा अघि बढेको एमाले महासचिव पोखरेलको आरोप

    लोकप्रिय

    • १.
      चाडपर्वपछि चितवनमा साप्ताहिक बजार बिदा पुनः लागू,

    • २.
      भोलि मेघगर्जन र असिनासहित वर्षाको सम्भावना

    • ३.
      छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइँदै

    • ४.
      डिल्लीबजार कारागारबाट छुटे टोपबहादुर रायमाझी

    • ५.
      चौथो राप्ती नदी दिवस मंसिर १ गते

    • ६.
      सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए शपथ

    भर्खरै

    • १.
      करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छः मुख्यमन्त्री थापामगर

    • २.
      चितवनमा लागूऔषधसहित चार जना पक्राउ

    • ३.
      दूध अभावले बन्द भएको चितवन मिल्क उद्योग पुनः सञ्चालनमा

    • ४.
      घोप्टेभीरमा मोटरसाइकलमाथि ढुङ्गा खस्दा चालकको मृत्यु

    • ५.
      नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छः मुख्यमन्त्री पाण्डे

    • ६.
      हसिनाको गृहनगरमा १० प्लाटुन सुरक्षा बल परिचालन

    • ७.
      स्थानीय तहको निर्वाचन चैत पहिलो साता गर्ने गरी आयोगको तयारी

    • ८.
      चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.