• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, मङि्सर ०१, २०८३
☰
मङ्गलबार, मङि्सर ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चाडपर्वपछि चितवनमा साप्ताहिक बजार बिदा पुनः लागू, फेन्सी र सुनचाँदी व्यवसायीबीच ऐक्यबद्धता

  • २. भोलि मेघगर्जन र असिनासहित वर्षाको सम्भावना

  • ३. छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइँदै

  • ४. चौथो राप्ती नदी दिवस मंसिर १ गते मनाइँदै, भीमफेदीदेखि गोलाघाटसम्म सरसफाइ अभियान

  • ५. सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए शपथ

  • ६. डिल्लीबजार कारागारबाट छुटे टोपबहादुर रायमाझी

  • ७. गैंडाकोटबाट लागुऔषधसहित चार जना पक्राउ

  • ८. चितवन राष्ट्रिय निकुञ्जमा ८५ हेक्टर घाँसेमैदान व्यवस्थापन, जीप सफारीमा वन्यजन्तु देख्न सहज

  • ९. पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

  • १०. मंसिर २ देखि १७ सम्म ‘नारायणी महोत्सव २०८३’, नयाँ आकर्षण थपिँदै

हसिनाको गृहनगरमा १० प्लाटुन सुरक्षा बल परिचालन

  •   सोमबार, कार्तिक ३०, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडाैँ । बङ्गलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा सम्भावित सुरक्षा चुनौतीलाई ध्यान दिँदै सीमा सुरक्षा बल (बिजिबी) का १० प्लाटुन परिचालन गरेको छ । निगरानीका लागि ड्रोन र बडी क्यामेरा तथा सम्भावित दङ्गा नियन्त्रणका लागि सशस्त्र सवारीसाधनसमेत तैनाथ गरिएको छ । हसिनाले डिसेम्बरमा स्वदेश फर्कने योजना सार्वजनिक गरेपछि गोपालगञ्जमा अवामी लिगका समर्थक सक्रिय भएका छन् ।

    पार्टी प्रतिबन्धित रहेकाले उनीहरूका प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको समाचारमा उल्लेख छ । यसैबिच कानूनमन्त्री मो. असदुज्जमानले हसिना कानूनी प्रक्रियाअनुसार प्रत्यर्पण सन्धिमार्फत बङ्गलादेश फर्कने बताए। मानवताविरुद्धको अपराधमा दोषी ठहर भएकाले उहाँले फैसलाविरुद्ध अपिल गर्ने ३० दिने समयसीमा सकिएपछि कानूनी अवसर सीमित हुने मन्त्रीको भनाइ छ। सन् २०२४ को जुलाई विद्रोहका क्रममा मानवताविरुद्धको अपराध गरेको अभियोगमा हसिनालाई सन् २०२५ नोभेम्बर १७ मा मृत्युदण्डको फैसला सुनाइएको थियो। फैसलाको पूर्ण पाठ सन् २०२६ जनवरी १३ मा प्रकाशित भएको थियो।

    एक महिनामा पाथीभरामा ६४ हजारभन्दा बढी तीर्थयात्री
    नागरिकताको प्रतिलिपि लिन अब गृह जिल्ला जान नपर्ने
    रारा जाने क्रममा मुगुमा गाडी दुर्घटना, तीन जनाको मृत्यु, दुई गम्भीर घाइते

    लोकप्रिय

    • १.
      चाडपर्वपछि चितवनमा साप्ताहिक बजार बिदा पुनः लागू,

    • २.
      भोलि मेघगर्जन र असिनासहित वर्षाको सम्भावना

    • ३.
      छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइँदै

    • ४.
      चौथो राप्ती नदी दिवस मंसिर १ गते

    • ५.
      सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए शपथ

    • ६.
      डिल्लीबजार कारागारबाट छुटे टोपबहादुर रायमाझी

    भर्खरै

    • १.
      करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छः मुख्यमन्त्री थापामगर

    • २.
      चितवनमा लागूऔषधसहित चार जना पक्राउ

    • ३.
      दूध अभावले बन्द भएको चितवन मिल्क उद्योग पुनः सञ्चालनमा

    • ४.
      घोप्टेभीरमा मोटरसाइकलमाथि ढुङ्गा खस्दा चालकको मृत्यु

    • ५.
      नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छः मुख्यमन्त्री पाण्डे

    • ६.
      हसिनाको गृहनगरमा १० प्लाटुन सुरक्षा बल परिचालन

    • ७.
      स्थानीय तहको निर्वाचन चैत पहिलो साता गर्ने गरी आयोगको तयारी

    • ८.
      चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.