• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

मिडिया नेपाल चितवन शाखा स्थापना, अध्यक्षमा समिक्षा पुरी

  •   बिहिबार, चैत ०५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा राष्ट्रवादि विचार धारा बोकेको पत्रकारहरुको सहभागितामा मिडीया नेपाल स्थापना भएको छ । आज एक कार्यक्रमको आयोजना गरि समिक्षा पुरीको अध्यक्षतामा १५ जनाको नयाँ कार्य समिति बनेको हो । उपाध्यक्षमा तीलक पौडेल, सचिवमा प्रतिमा कुमाल, कोषाध्यक्षमा सविता महतो चयन हुनुभएको छ ।

    सदस्यहरुमा अनिशा थापा, आभाष राना, टेकलाल भुषाल, सुरज किरण, विनिता श्रेष्ठ, करिश्मा गुरुङ, दिपेन्द्र बर्तौला, प्रकाश भट्टराई, किरण राना मगर, अनिशा खनाल र शर्मिला बि.क रहनु भएको छ । सल्लाहाकारमा दिपक पौडेल रहनु भएको छ । बागमति प्रदेश सांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रिना गुरुङको उपस्थितिमा मिडीया नेपालको कार्यसमिति गठन भएको हो । उहाँले नयाँ कार्यसमितिलाई शुभकामना दिदै देशलाई पत्रकार नभई राष्ट्रवादि पत्रकारको खाचो रहेकोमा जोड दिनुभएको थियो । मिडिया नेपालका केन्द्रीय सदस्य शंकर निर्देशले संगठनलाई चुस्त दुरुस्त बनाउन क्रियासिल भएर लाग्न सुझाब दिनुभएको थियो ।

    राप्रपा प्रदेश सदस्य ज्ञानु जङ्ग लामाले देशको चौंथो अंग पत्रकारले सत्य तथ्य समाचार लेखनमा कलम चलाउनु पर्ने बताउनुभयो । न हड्बडाई नडराई कलम चलाउदै संप्रेसण गर्न आग्रह गर्नुभयो । राप्रपा चितवनका अध्यक्ष रुद्र ढकालले देशलाई सकारात्म र नकारात्मक कुन दिशमा लग्ने पत्रकारको हातमा हुने बताउनुभयो । सिद्धान्तमा बसेर सकारात्मक भूमिका निर्वाहा बहन गर्नुपर्ने उहाँको भनाई थियो । मिडीया नेपाल चितवन शाखाका अध्यक्ष समिक्षा पुरीले मिडीया नेपाललाई मजबुत बनाउदै राष्ट्रवादि पत्रकार जन्माउन तिर अग्रसर रहने प्रतिवद्धता गर्नुभएको छ । पत्रकारहरुको पेशागत सुरक्षा, हकहितको संरक्षण, पत्रकारहरुको क्षेमता बृद्धि लगायतका काम मिडीया नेपाल अग्रसर रहेने उहाँको भनाई थियो ।

    कार्यक्रममा मिडीया नेपालका केन्द्रीय सदस्य राजेन्द्र कार्की, प्रदेश सदस्य गीता गुरुङ, आशिका थापा, राप्रपा चितवनका उपाध्यक्ष जिवलाल पुरी, क्षेत्र नं. ३ का अध्यक्ष मदन पौडेल लगायतको उपस्थिति रहेको थियो । उपस्थिति सम्पुर्णले नयाँ कार्यसमितिलाई अविर र दोसल्लाले सम्मान गरि शुभकामना दिनुभएको थियो । मिडीया नेपालका सचिव प्रतिमा कुमालले कार्यक्रमको सहजि करण गर्नुभएको थियो ।

    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.