नवलपुर । कोभिड १९ को संक्रमणबाट नवलपुरमा एकजनाको ज्यान गएको छ । गैँडाकोट नगरपालिका वडा नम्बर २ का ७३ वर्षिय पुरुषको मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा उनको मृत्यु भएको हो । आइतबार उनको कोरोना पुष्टि भएको थियो भने आज विहान साढे ३ बजे मृत्यु भएको हो ।








