• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

विरामीलाई हौसला प्रदान गर्न रत्ननगरका मेयर कोरोना संक्रमितकाे घरमा

  •   मङ्गलबार, बैशाख २८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    रत्ननगर । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले होम आइसोलेशनमा रहेका कोरोना संक्रमितलाई भेटगरी औैषधि र हौसला प्रदान गर्ने कामको सुभारम्भ गरेका छन् । मेयर वनले घरघरमा पुगेर संक्रमितलाई रोगप्रतिरोधात्मक औषधि र आत्मबल बढाउन हौसला प्रदान गर्ने कामको सुभारम्भ गरेका हुन । मंगलवार वडा नं १० बाट सुरु संक्रमितलाई भेट्ने र औषधि वितरण गर्ने काम सुरु गरिएको छ ।

    मेयर वनले पहिलो दिन वडा नं १० र १ मा होम आइसोलेशनमा रहेका संक्रमितलाई भेट गरी औषधि वितरण गर्नुका साथै हौसला प्रदान गरेका हुन् । स्वास्थ्यकर्मी र अन्य जनप्रतिनिधि सहित घरघरमै पुगेका मेयर वनले संक्रमित विरामीलाई नियमित औषधि सेवन गर्न र समस्या भए तुरुन्त आफुलाई जानकारी गराउन समेत सुचित गरेका छन् ।

    टोलीमा मेयर वन सहित नगर स्तरीय कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक केशव आचार्य,स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेल,सहसंयोजक नरहरि श्याम शर्मा,जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका बैद्य देवेन्द्रकुमार यादब लगायतको टोली संक्रमितको घरघरमै पुगेर औषधि वितरण गरेको हो । टोलीले संक्रमितको अबस्था बुझ्ने,हौसला प्रदान गर्ने काम गरेको वडा अध्यक्ष समेत रहेका समितिका संयोजक आचार्यले बताए ।

    होम आइसोलेशनमा बसेका संक्रमितहरुलाई औषधि सहित हौसला आवश्यक पर्छ मेयर वनले भने स्थानीय सरकारको अनुभूति दिलाउने र संक्रमितलाई अभिभावकत्व प्रदान गर्न घरघरमै पुगेका हौं । सो नगरपालिकाले संक्रमितको अबस्था बुझ्न १६ वटै वडामा एक एक जना स्वास्थ्यकर्मी तोकेको छ । संक्रमित आफैले स्वास्थ्यकर्मीलाई फोन गरेर समस्याको राख्न सक्ने छन् ।

    त्यसका अलवा सो नगरपालिकाले दैनिक जसो होम आइसोलेसनमा रहेका संक्रमितलाई फोन गरेर स्वास्थ्य अबस्थाको विषयमा जानकारी लिने व्यवस्था मिलाइएको मेयर नारायण वनले जानकारी दिए । रत्ननगरमा अहिले सम्म २०२ जना होम आइसोलेशनमा,२१ जना हस्पिटलमा उपचाररत छन् । कोरोना संक्रमणका कारण रत्ननगरमा पाँच जनाको मृत्यु भएको छ ।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.