• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ६. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • ९. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • १०. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

एमाले चितवनको माग : सरकार स्वास्थ्य संकटकाल घोषणा गर !

  •   बुधबार, बैशाख २९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कोरोना भाइरसको संक्रमण तिव्र गतिमा बढेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले स्वास्थ्य संकटकाल घोषणा गर्न सरकारसँग माग गरेको छ । आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै एमाले चितवनले यस्तो माग गरेको हो । संक्रमण तिव्र गतिमा बढ्दै जाँदा नियन्त्रण गर्न नसके स्थिती भयावह हुन सक्ने भन्दै एमाले चितवनले संकटकाल घोषणा गरी स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न सरकारसँग माग गरेको गरेको हो ।

    स्थानीय तहमा सोही बमोजिमको स्वास्थ्य क्षेत्रका लागि अतिरिक्त बजेटको व्यवस्था गर्न पनि विज्ञप्ति मार्फत सरकारसँग माग गरिएको छ । ‘तिव्र संक्रामकको रुपमा देखिएको महामारी नियन्त्रण हुन नसके भयावह स्थिती आउँन सक्ने हुँदा देशमा स्वास्थ्य संकटकालको घोषणा गरी स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न स्थानीय तहमा सोही बमोजिमको अतिरिक्त बजेटको व्यवस्था गर्न पार्टी सरकारसँग जोडदार माग गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

    जिल्ला अध्यक्ष दिलकुमारी रावल (पार्वती) ले निषेधाज्ञा कडा बनाउन पनि स्थानीय प्रशासनसँग आग्रह गरेकी छिन् । कोरोनाको चेन ब्रेक गर्न सकिए मात्र संक्रमण नियन्त्रणमा आउने भन्दै उनले जारी निषेधाज्ञा कडा बनाउन आग्रह गरेकी हुन् । यस्तै अक्सिजनको सहज उपलब्धता, सरकारी अस्पतालको क्षमता वृद्धि गरी उपचारमा सहजता ल्याउन तथा निजी अस्पतालहरुलाई पनि संक्रमितको उपचारमा संवेदनशिल हुन विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।

    संकटको फाईदा उठाउदै बजारमा स्वास्थ्य सामाग्री तथा दैनिक उपभोग्य बस्तुको कालोबजारी बढेको भन्दै अनुगमन बढाउदै नियन्त्रणमा लिन पनि एमाले चितवनले प्रशासनको ध्यानाकर्षण गराएको छ ।

    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    • ६.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.