• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

गैँडाकोटका पाँच वटा वडामा ७० प्रतिशत सक्रिय संक्रमित

  •   बिहिबार, बैशाख ३०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । गैँडाकोट नगरपालिकामा सक्रिय संक्रमितको संख्या चार सय नाघेको छ । गैँडाकोट नगरपालिकाको तथ्यांक अनुसार बुधबार बेलुकासम्म ४ सय १३ सक्रिय संक्रमित छन् । जसमध्ये पाँच वटा वडामा कुल सक्रिय संक्रमित मध्ये ७० प्रतिशत संक्रमित छन् । गैँडाकोटमा कोभिड १९ को संक्रमण र जोखिम नियन्त्रणका लागि नगरपालिकाले विशेष यिनै वाडहरुमा विशेष निगरानी तथा सचेतना गर्नुपर्ने देखिन्छ । गैँडाकोटका १, २, ४, ५, ६ र ८ नम्बर वडामा ७० प्रतिशत सक्रिय संक्रमित छन् ।

    यी वाडहरुमा २८९ जना सक्रिय संक्रमित छन् । गैँडाकोट १ मा ३७ जना, गैँडाकोट २ मा ६८ जना, गैँडाकोट ४ मा ६५ जना, गैँडाकोट ५ मा ७५ जना, गैँडाकोट ६ मा १२ जना र गैँडाकोट ८ मा ३२ जना संक्रिय संक्रमित छन् । यी वाडहरुको सिमाना आपासमा जोडिएको छ भने । भरतपुर महानगरपालिकासंग दैनिक रुपमा आवतजावत बढी हुने पनि गरेको छ । चितवनमा सक्रिय संक्रमित १० हजार नाघेका छन् । गैँडाकोट नगरपालिकाले जोखिम नियन्त्रणका लागि यि वाडहरुमा विशेष निगरानी सहित सचेतना बढाउन आवश्यक छ ।

    यसका साथै ७० प्रतिशत संक्रमित रहेको स्थानमा आइसोलेसन सेण्टरको आवश्यकता छ कि छैन । यसमा पनि विशेष विमर्श आवश्यक देखिन्छ । यी वाडका विरामी अप्ठेरो हुँदा भरतपुर जाने गरेका छन् । भरतपुरमा विरामीले बेड भरिदै छन् । गैँडाकोटमा आइसोलेसन सेण्टर नभएको होइन । २० बेडको अक्सिजन सहितको आइसोलेसन मुकुन्दपुर कभर्ड हलमा नगरअस्पतालद्धारा सञ्चालनमा छ । जहाँ १४ जना विरामी उपचार गरिरहेका छन् ।

    यि पाँच वडा बाहेक अन्य वडाहरुमा ३० प्रतिशत सक्रिय संक्रमित रहेको अवस्था छ । गैँडाकोट ३ मा ३ जना, गैँडाकोट ७ मा २ जना, गैँडाकोट ९ मा ६ जना, गैँडाकोट १० मा १९ जना, गैँडाकोट ११ मा २४ जना, गैँडाकोट १२ मा ११ जना, गैँडाकोट १३ मा १९ जना, गैँडाकोट १४ मा ९ जना, गैँडाकोट १५ मा ६ जना, गैँडाकोट १६ मा १२ जना, गैँडाकोट १७ मा ७ जना र गैँडाकोट १८ मा १ जना सक्रिय संक्रमित रहेको गैँडाकोट नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । गैँडाकोटमा पहिलो र दोस्रो लहरको कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ ।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.