• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

बकुलहर अस्पताललाई एनआरएनए अफ्रिकाले दियो अक्सिजन सहितको सिलिण्डर

  •   बिहिबार, बैशाख ३०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । एनआरएनए अफ्रिकाको मातृभूमीमा अक्सिजन आपूर्तिका लागि सहयोग अभियान अन्तर्गत पूर्वी चितवनको बकुलहर अस्पताललाई अक्सिजन सहित १० थान सिलिण्डर सहयोग हस्तान्तरण गरिएको छ । २ लाख ५० हजार मूल्य बराबरको अक्सिजन सहितको सिलिण्डर हस्तान्तरण गरिएको हो ।

    गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद सिसेल्सकी उपाध्यक्ष अनु थापाले रत्ननगर नगरपालिकाका मेयर नारायण वन र बकुलहर अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठलाई अक्सिजन सहितको सिलिण्डर हस्तान्तरण गनुभएको हो । सिलिण्डर हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख वनले जनस्तरवाट प्राप्त सहयोगले यो अस्पताल संचालनमा ठूलो टेवा पुगेको बताउनुभयो । प्रदेश स्तरिय अस्पताल भएपनि जनशक्ति र उपकरणहरुको अभावले लक्ष्य अनुसार अस्पताल संचालन गर्न कठिनाई भइरहेको जानकारी दिनुभयो ।

    अस्पतालका लागि पिसिआर मेसिन सहित अन्य आवश्यक उपकरण र जनशक्ति माग गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठले विदेशमा बसेर पनि मातृभूमीका लागि संकलन गरिएको पैसाले बकुलहर अस्पताललाई सहयोग गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

    पूर्वी चितवनका ३ लाख जनतालाई अस्पतालले प्रत्यक्ष सेवा दिँदै आएको छ । ८४ वटा वेड भएको अस्पतालले निकटमै कोभिडका विरामीको स्वास्थ्य उपचार गर्ने तयारी गर्दैछ । अस्पतालका निर्वतमान अध्यक्ष श्रेष्ठले अस्पतालमा अझै अक्सिजन सहितको सिलिण्डर अभाव रहेको बताउनुभयो । ८४ वटा बेड भएको अस्पतालमा प्रति वेड एउटा सिलिण्डर दिएपनि ८४ वटा आवश्यक पर्ने उहाँको भनाई छ ।

    आज सहयोग प्राप्त सिलिण्डर सहित २७ वटा सिलिण्डरको जोहो भएको छ । ‘अझै जोहो गर्न बाँकी छ’ उहाँले भन्नुभयो । हस्तान्तरण कार्यक्रममा अस्पतालका राजेन्द्र कुँवर, प्रमिला पोखरेल, सुरेश श्रेष्ठ, एनआरएनए सिसेल्सका सदस्य विवेक लामा, सुरज खत्री, पत्रकार सन्तकुमार चौधरी, शिशिर सिंखण्डा लगायत सहभागी थिए ।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.