• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

कोरोनाका कारण चितवनका २ सहित ६ जनाको मृत्यु

  •   शुक्रबार, बैशाख ३१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कोरोना सङ्क्रमण भई जिल्लाका बिभिन्न अस्पतालमा उपचाररत ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका २ जना र अन्य वाहिरी जिल्लाका रहेका छन् । चितवन मेडीकल कलेजमा उपचाररत रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ३ की ५५ वर्षिया महिलाको मृत्यु भएको छ ।

    निमोनियाको समस्या भई यही बैशाख २८ गते उनी कोरोना सङ्क्रमण देखिए पछि अस्पताल भर्ना भएकी थिइन् । उनको उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा आज विहान ५ः१९ वजे मृत्यु भएको हो । सोही अस्पतालमा उपचाररत कञ्चनपुरको धनगढी नगरपालिका वडा नम्बर ५ बस्ने ५१ वर्षिय पुरुषको क्रममा मृत्यु भएको छ । निमोनियाको समस्या भई बैशाख १८ गते अस्पतालमा भर्ना भएका उनमा १९ गते सङ्क्रमण पुष्टि भएको थियो । उनको कोभिड सघन उपचार कक्षमा आज बिहान ५ः२८ वजे मृत्यु भएको हो ।

    कोरोना सङ्क्रमणका कारण कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १४ का ६० वर्षिय वृद्धको मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टि भए संगै बैशाख ३० गते चितवन मेडीकल कलेजमा भर्ना भएका उनको उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा बिहिबार राती १०ः३० वजे मृत्यु भएको हो । भरतपुर अस्पतालमा उपचारका क्रममा ९४ वर्षिय बृद्धको कोरोनाका कारण मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० का उनी कोरोना सङ्क्रमण पुष्टि भए संगै बैशाख ३० गते अस्पताल भर्ना भएका थिए ।

    उनको उपचारका क्रममा विहिबार राती ९ वजे मृत्यु भएको हो । सोही अस्पतालमा उपचाररत एक महिलाको मृत्यु पछि कोभिड सङ्क्रमण पुष्टि भएको छ । माडी नगरपालिका वडा नम्बर ७ की ५३ वर्षिया महिलाको मृत्यु पछि कोरोना सङ्क्रमण पुष्टि भएको हो । निमोनियाको समस्या भई बैशाख ३० गते अस्पताल भर्ना भएकी उनको सोही दिन दिउँसो ३ः३० वजे मृत्यु भएको थियो । उनको कोभिड सङ्क्रमणको नतिजा राती ९ वजे आएको थियो । मृतकको शव आफन्तले लगेका छन् ।

    भरतपुर अस्पतालमा उपचाररत नवपरासी (वर्दघाट सुस्ता पुर्ब) कावासोतीका एक बृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । कावासोती नगरपालिका वडा नम्बर ८ का ७१ बर्षिय बृद्ध निमोनियाको सङ्क्रमणका कारण बैशाख २८ गते अस्पताल भर्ना भएका थिए । उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    कोरोना सङ्क्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको विहिबार राती ९ वजे मृत्यु भएको हो । मृतकको शब व्यवस्थापनका लागि नेपाली सेना संग समन्वय गरिएको छ ।

    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.