• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

सपना भिलेजद्वारा भरतपुर अस्पताल र ईच्छाकामना गाँउपालिकालाई १५ वटा अक्सिजनसहितको सिलिण्डर

  •   शुक्रबार, बैशाख ३१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा अक्सिजनको अभाव हुन नदिन आज एकसाथ दुई संस्थालाई १५ वटा अक्सिजनसहितको सिलिण्डर हस्तान्तरण गरिएको छ । सामाजिक सेवामा जिल्लामा नै अग्रणी रहेको सपना भिलेज सोसल ईम्पयाक्टले भरतपुर अस्पताललाई १० थान र ईच्छाकामना गाँउपालिका ५ थान गरि १५ थान अक्सिजनसहितको सिलिण्डर हस्तान्तरण गरेको हो ।

    कोभिड शैया थप गरेसँगै भरतपुर अस्पतालमा स्वास्थ्य सामग्री अभाव हुन नदिन र जिल्लाको एक मात्र गाँउपालिका क्षेत्रका विपन्न जनताको सहजताका लागि अक्सिजनसहितको सिलिण्डर हस्तान्तरण गरेको सपना भिलेज सोसल ईम्पयाक्टका अध्यक्ष धुव्र गिरीले जानकारी दिए । ओमसञ्जीवनी अक्सिजन सप्लायर्स माफर्त ग्याँस उद्योगलाई धरौटी राखी ४ लाख रुपैयाँ बराबरबमो ठूलो १५ थान अक्सिजन सिलिण्डर उपलव्ध गराएको अध्यक्ष गिरीले बताए ।

    एक समारोहका विच सपनाले आज ईच्छाकामना गाँउपालिका अध्यक्ष गीतकुमारी गुरुङ्ग, भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीलाई सपना भिलेजका अध्यक्ष धुव्र गिरी, रत्ननगर नगरपालिका मेयर नारायण वनले हस्तान्तरण गरेका थिए । ‘अस्पतालमा गम्भीर किसिमका कोरोना संक्रमित व्यक्ति बढे र शैया थपभएसँगै उपचारमा सहजताका लागि सहयोग गरेका हौँ, उनले भने –सपनाले विगतमा कोरोना कहरमा विविध सहयोग गर्दै आएको थियो । तर यो पटक अक्सिजन नै बढी आवश्यकदेखेपछि हामी सहयोग गर्न पाउदाँ निकै खुसी छौँ ।

    ’ हरेक दिन कोरोना सङ्क्रमितलाई अक्सिजन आवश्यक पर्ने भएकाले सामाजिक दायित्व अन्तर्गत बजारमा सिलिण्डरसमेत नपाइने अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको न्यू पशुपति युवा क्लबका अध्यक्ष समेत रहेका सपना भिलेजका कार्यक्रम निर्देशक सुजन बस्नेतले बताए । गरिब र न्यून आय भएकाहरुले उपचार गर्ने भरतपुर अस्पतालमा शैया थपिए पनि स्वास्थ्य सामग्री अभाव हुँदा संक्रमितको उपचारमा समस्या भई सहयोगका लागि अपिल गरिएको थियो ।

    अक्सिजन पाएसगैँ खुसी हुदै भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले अक्सिजन हाहाकार भएको अवस्थामा गरिब विपन्न जनताको बढी उपचार हुने सरकारी अस्पताललाई सिलिण्डरसहित अक्सिजन हस्तान्तरण गरेको धन्यवाद दिए । ‘विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको दोस्रो भेरियन्टका कारण अहिले अक्सिजन नै महत्वपूर्ण छ उनले भने, चितवनका अहिले ४५ प्रतिशत मात्रै उपचारमा छन्, मेडिकल सिटि भएका कारण यहाँ देशैभरबाट विरामी आउने हुदाँ शैया थपभएसगैँ गरिएको सहयोगले आम जनताको विन रक्षा गर्न ठुलो सहयोग मिलेको छ ।’

    देशभर कोरोना सङ्क्रमण फैलिएको र उपचार एवं अक्सिजनको अभाव भई सिर्जना भएको विषम परिस्थिति र आम जनसमुदायको स्वास्थ्यमा पर्न गएको असरलाई मध्यनजर गरी सपना भिलेजले गरेको सहयोग महत्वपूर्ण रहेको भरतपुर अस्पतालका पूर्व मेसु प्रोफेसर डा.कृष्णप्रसाद पौडेलले बताए । अक्सिजन सिलिण्डर हस्तान्तरण समारोहमा नेपाल पत्रकार महासंघ चितवनका कोषाध्यक्ष राजेन्द्र आचार्य, भरतपुर अस्पतालका बरिष्ठ स्त्री विशेषज्ञ डा.सुनिलमणि पौडेल, सपना भिलेज लजका म्यानेजर नारायण पुरी लगायतले विपन्न उपचार हुने अस्पतालमा सिलिण्डरसहित अक्सिजन हस्तारण भएकोमा खुसी व्यक्त गरेका थिए ।

    सो अवसरमा खैरहनी स्थित न्यू पशुपति युवा क्लबले समेत सहजीकरण गरेको थियो । सपना भिलेज यसअघि पनि भुकम्प, नाकावन्दीसगैँ विभिन्न विपत्मा परेको विपन्नलाई विभिन्न राहत र चेपागं समुदायको विकासमा विगत एक दशकदेखि फरकशैलीबाट जिल्लामा सहयोग गर्दै आएको छ ।

    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.