• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

देब आदर्श सहकारीले कोरोना संक्रमति सदस्यलाई राहत दिने

  •   शुक्रबार, जेठ ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर–६ गीतानगरमा रहेको श्रीदेब आदर्श बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुका लागि कोरोना राहत कार्यक्रमको घोषणा गरेको छ । नेपालमा पछिल्लो समय फैलिएको दोस्रो चरणको कोरोना संक्रमणको विषम परिस्थितीलाई मध्यनजर गर्दै जेष्ठ ७ गतेको नियमित बैठकले आफ्ना सबै सदस्यहरुलाई पिसिआर परिक्षण मार्फत कोभिड पोजिटिभ देखिएको खण्डमा राहत स्वरुप दुई हजार र बचत सदस्यहरुलाई एक हजार रुपैया उपलव्ध गराउने सहकारीका अध्यक्ष ध्रुवराज मिश्रले जानकारी दिनुभयो ।

    यसैगरि सहकारीले संस्थामा कर्जाको कारोवार गर्दा सबै ऋणी सदस्यहरुको कर्जा वीमा गरी सदस्यहरुलाई आर्थिक जोखिम मुक्त समेत गराएको अध्यक्ष मिश्रले वताउनु भयो । विगतका दिनहरुमा सदस्यहरुका लागि सहकारी अबलोकन, स्वास्थ्य शिविर र तालिमहरुमा जोड दिदै आएको उक्त सहरकारीले यस वर्षवाट सदस्यहरुको आर्थिक जोखिमलाई न्यूनीकरण हुने खालका कार्यहरुमा जोड दिएको संस्थाका सचिव महेन्द्रप्रसाद कोईरालाले जानकारी दिनु भयो ।

    गत वर्षको कोरोना महामारीमा सदस्यहरुको कोरोना वीमा गराउदा ५० प्रतिशत अनुदान दिएको उक्त संस्थाले आफ्ना सात सय जना शेयर सदस्यहरुलाई ५० हजार रुपैयाको समुहिक दुर्घटना जीवन वीमा युनियन लाईफ इन्स्योरेन्स कम्पनीमा बैशाखमै गराई सकेको छ । २०६८ सालमा स्थापना भई गीतानगर, शिबनगर, फुलवारी, मंगलपुर, पटहानी कार्यक्षेत्र रहेको उक्त सहकारीमा हाल झण्डै एक हजार जना शेयर सदस्यहरु रहेका छन् । संस्थावाट ११ किसिमका बचतका प्रकारहरु र ९ किसिमका शिर्षकहरुमा कर्जा दिने गरिएको छ । कर्जा र बचतमा २ देखि ६ प्रतिशतसम्म अन्तर रहेको संस्थाका कोषाध्यक्ष अनुप कोइरालाले जानकारी दिनुभयो ।

    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.