• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

सूचनाप्रविधिलार्ई अत्यावश्यक सेवामा राख्न क्यान महासंघको सरकारसंँग माग

  •   शनिबार, जेठ ०८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कम्युटर एशोसियन नेपाल महासंघले कोरोना भाइरसको विषम प्रविधिलाई मध्यनजर गर्दै सूचना प्रविधिलाई अत्यावश्यक सेवामा राख्न सरकारसंँग माग गरेको छ । हरेक क्षेत्र अब सूचनामैत्री हुनु पर्ने र यसको विकल्प नभएको भन्दै कोरोना न्यूनिकरण रोकथामका लागि सूचनाप्रविधिलाई भरपुर प्रयोग गर्न क्यान महासंघले आग्रह गरेको हो ।

    महासंघका अध्यक्ष नारायण थापाद्धारा हस्ताक्षरित विज्ञप्तिमा ७० जिल्लामा गरिएको पूर्ण निशेधाज्ञाले सिर्जित गरेको अवस्थालाई यसको प्रभावकारीता र अस्पताल , स्वास्थ्य प्रणालीलाई चुस्त र प्रभावकारी व्यवस्थापनको लागि सूचनाप्रविधिलाई अपनाउन अनुरोध गरिएको छ । चार बुंँदासहित उल्लेखित विज्ञप्तिमा भनिएको छ ,‘ हाल स्वास्थ्य तथा तथा जनसंख्या मन्त्रालय काठमाडौं उपत्यकामा रहेका कोरोना उपचार गर्ने अस्पतालहरुको वेड संख्या, लगायत आइसियु, भेन्टीलेटरको संख्या हरेक दिन सार्वजनिक गर्ने गरेको तर विरामीहरु अस्पतालमा पुग्दा बेड नभेटिएकोले सूचना प्रविधिलाई वास्तविक समयमा आधारित बनाउन सकिनेतर्फ महासंघ अनुरोध गर्न चाहन्छ ।

    ’ स्वास्थ्य प्रणालीलाई सूचना प्रविधि मैत्री बनाउन महासंघले यसका निम्ति प्राविधिक सहयोग गर्न सदैव तयार रहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा अघि भनिएको छ,‘ सूचना प्रविधिको प्रयोग र विस्तारको प्रथम प्राथमिकता जीवन बचाउनका निम्ति हुनुपर्छ र करीब १९ महिना अगाडी नेपाल सरकार, मन्त्रीपरिषदबाट पारित भएको डिजिटल नेपाल फ्रेमवर्क २०७६को कार्यान्वयन सोही अनुसार हुनुपर्दछ भन्ने क्यान महासंघको धारणा रहेको पनि यसै विज्ञप्ति मार्फत अनुरोध गर्न चाहन्छौं।’

    नेपालसरकारसंँग पटक पटक सूचना प्रविधिलाई अत्यावश्यक सेवामा राख्नुपर्ने अनुरोध गर्दापनि कार्यान्वयन नभएकोले यससंँग सम्बन्धित कम्युटरजन्य सामानहरु विक्री वितरण तथा मर्मत गर्न दिन माग समेतगरिएको छ । महासंघले अत्यावश्यक दैनिक उपभोग्य सामान खरीद बिक्री गर्दा अनलाईन भुक्तानीलाई प्रोत्साहित गरी होम डेलिभरीलाई प्राथमिकता दिन अनुरोध गरेको छ ।

    नेपाल सरकारले अत्याबश्यक बस्तु औषधी, खाद्यवस्तु दुध लगायतका बस्तुलाई इबैकिङ्ग मार्फत भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्ने भन्दै नगद कारोबारलाई निरुसात्साहित गर्नपनि क्यानले सरोकारवालासंँग अनुरोध गरेको छ ।

    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.