• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

बिपन्न बस्तीमा चेपाङ बिद्यार्थीहरुलाई खाद्यान्न सहयोग

  •   शनिबार, जेठ १५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको बिपन्न बस्तीमा रहेका चेपाङ बिद्यार्थीहरुलाई खाद्यान्न सहयोग गरिएको छ । रत्ननगर-१०, मंगलपुरमा रहेको गामबेसीको चेपाङ संरक्षण केन्द्रमा अध्ययन गर्ने विद्यार्थीहरुलाई सो खाद्यान्न सहयोग गरिएको हो । कोरोना कहरका कारण केन्द्रबाट घरमै बस्न बाध्य भएका कालिका नगरपालिका-१०, नान्दर गाउँमा रहेका १३ घरपरिवारका विद्यार्थी र इच्छाकामना गाउँ पालिका-१, चौकीडाडा, जैथली,सप्रेनी गाउँमा रहेका विद्यार्थीका २७ घरपरिवारलाई सो खाद्यान्न सहयोग गरिएको हो ।

    विद्यार्थीहरुलाई सोही गाउँमै पुगि खाद्यान्न सहयोग गरिएको थियो । पत्रकार, चेपाङ अभियान्ता तथा केन्द्रका अध्यक्ष केपी किरण शर्माले सो सामाग्री विद्यार्थी र उनका परिवारलाई हस्तान्तरण गर्नु भएको थियो । हाल सप्रेनी गाउँमा बस्दै आएका केन्द्रका विद्यार्थी हेमबहादुर चेपाङले लामो समय देखि खाद्यान्न खान नपाएको हाम्रो परिवारलाई आज ठुलो सहयोग भएको बताए । सो खाद्यान्न जापान निवासी समाजसेवी दिपक नेपाल मार्फत उपलब्ध गराईएको थियो ।

    सो केन्द्रमा १३८ जना विद्यार्थीहरु आवासीय रुपमा रहि अध्ययन गर्दथे । कोरोना कहरका कारण केन्द्रमा अहिले १७ जना विद्यार्थी अनलाइन कक्षा मार्फत अध्ययन गरिरहेका छन । बाकी सबै विद्यार्थी गाउँमा घरमै बस्न बाध्य छन । गाउँमै रहेका विद्यार्थीहरुलाई खानको समस्या भएकोले अन्य गाउँमा रहेका केन्द्रका विद्यार्थीहरु लाई पनि खाद्यान्न सहयोग गरिने अध्यक्ष शर्माले बताउनु भयो ।

     

    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.