• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

कोभिड संक्रमितको लागि शिवनगरमा अक्सिजनसहितको आइसोलेसन सञ्चालनमा

  •   मङ्गलबार, जेठ १८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  ।  जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर चितवनले भरतपुर महानगरको सहकार्यमा भरतपुरको शिबनगरमा २० शैय्याको आयुर्वेद आइसोलेसन सञ्चालनमा ल्याएको छ । आयुर्वेद, जडिवुटी, व्यायम, योग, प्रणायम, जीवनशैली व्यवस्थापन र अमृत भोजनको साथमा कोरोना सङ्क्रमितका लागि रोग प्रतिरोधात्मक क्षमता वढाउने उद्देश्यका साथ आइसोलेसन सञ्चालनमा ल्याइएको हो ।

    लाक्ष्यणीक उपचारका लागि आयुर्वेद औषधिको प्रयोग गरी उपचार गरिने लक्ष्य लिइएको छ । प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयको सहयोग एबं भरतपुर महानगरको स्थानीय सहयोगमा प्रस्तावित प्रादेशीक आयुर्वेद अस्पताल निर्माण स्थलमा सोमबार साँझ आइसोलेसन केन्द्रको उद्घाटन गरिएको हो । आइसोलेसनको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले उद्घाटन गर्नुभयो ।

    सो अवसरमा दाहालले जिल्लामा आयुर्वेद, प्राकृतिक चिकित्सा र योगको सम्भावन धेरै रहेको बताउनुभयो । उहाँले भन्नुभयो “कोरोनाको पहिलो लहरमा हामीले ५ सय जना सङ्क्रमितको प्राकृतिक चिकित्सा विधिबाट उपचार ग¥यौं ।” प्रमुख जिल्ला अधिकारीले लामिछानेले कोभिड सङ्क्रमण भइ सामान्य लक्ष्यण भएका सङ्क्रमितको उपचारमा आयुर्वेद आइसोलेसन प्रभावकारी हुने बताउनुभयो ।

    सो अवसरमा स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारी, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरका सञ्चालक एबं व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रकु्मार श्रेष्ठ सोही कार्यालयका प्रमुख आयुर्वेद चिकित्सक डा. कोपिला अधिकारी लगायतले बोल्नु भएको थियो । कार्यक्रममा आयुर्वेद चिकित्सक अधिकारीले आयुर्वेद तथा वैकल्पिक चिकित्सा बिभागद्वारा जारी कोभिड महामारी रोकथाम, नियन्त्रण एबं उपचार निर्देशिकामा आधारित भई उपचार सेवा दिइने जानकारी दिनुभयो ।

    निःशुल्क सेवा दिइने आइसोलेसनमा चिकित्सक सहित आयुर्वेदका स्वास्थयकर्मी रहने छन् । आइसोलेसन अक्सिजन सहितको रहेको छ ।

    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.