• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

नवलपुरका ५ वटा चोरीका घटनामा संलग्न दुई पक्राउ

  •   मङ्गलबार, जेठ १८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर ।   जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीद्वारा जिल्लाका विभिन्न स्थानमा चोरी गर्दै हिडनेहरुलाई पक्राउ गरि मंगलबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीमा मंगलबार पत्रकार सम्मेलन गरेर विभिन्न स्थानमा चोरी गरेर फरार रहेका कावासोती-१ का कृष्ण बहादुर परियार र देवचुली-१६ का मोटे हरि भनिने हरिजन दर्जीलाई चोरी गरेका सामान सहित सार्वजनिक गरेको हो ।

    पत्रकार सम्मेलनमा उनिहरुले गत वैशाख-२३ गते कावासोती-३ को नारायण अर्यालको घरबाट नगद, गरहना, टेलिभिजन, थाल, कचौरा समेत गरि अन्दाजी रु। ५,००,००० को धनमाल, वैशाख २५ गते कावासोती-५ दशघरे चोक बस्ने मनमाया पाईजा मगरको घरबाट सामसुङ एल।ई।डि। टेलिभिजन, राईसकुकर, प्रेसर कुकर, मिक्सर, कराई, कप सेट, ग्यास चुलो, चक्कु, बल्याङकेट, कांसको थाल, कचौरा समेत गरी अन्दाजी रु। ८१,६०० बराबरको धनमाल चोरी गरेको जानकारी दिएको थियो । त्यस्तै गत जेठ १४ गते कावासोती-६ विष्णुनगर स्थित सरस्वती भुसालको घरमा भाडामा पसल सन्चालन गरेका मणी न्यौपानेको पुजा सामग्री पसलबाट नगद, पुजामा प्रयोग हुने शंख, शिवलिङ्ग, गणेशको मुर्ती, तामाको थाली, पित्तलको थाली, छाता, घ्यु, तिलको तेल, अगरवत्ती समेत गरी कुल जम्मा अन्दाजी रु।

    २७,०७०, बराबरको धनमाल, जेठ १४ गते नै कावासोती-६ विष्णुनगर स्थित सरस्वती भुसालको घरमा भाडामा खिममाया रानाको कोठाबाट सामसुङ मोवाईल-१ थान, उनिको दोसल्ला, खानेतेल, लाईट, काँसको थाल, काँसको कचौरा, स्टिलको कचौरा, स्टिलको थाल, खाजा प्लेट, लसुन समेत गरी अन्दाजी रु।५७,८७०, बराबरको धनमाल र जेठ १५ गते कावासोती-६ प्रगतिटोल बस्ने राजु रसाईलीको घरबाट जुत्ता, हाल्फ पाईन्ट,टिसर्ट लगायतका विभिन्न कपडाहरु, मोवाईल, नगद, चाँदी, सुन, सुन तौल गर्ने मेशिन, सुन सफा गर्ने फलामका दाना समेत गरि अन्दाजी रु। ६,७६,१०० बराबरको धनमाल चोरी गरेको प्रहरीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

    प्रहरीले उनिहरुको साथबाट सुनका गरगहना, थाल, कचौरा, टेलिभिजन, मिक्सर, पुजा सामाग्री, तेल, धुप, सिरक, लाईट, राईस कुकर, प्लेट, काटा चम्चा, बिभिन्न कम्पनीका मोबाईल, मोटरसाईकल समेत बरामद गरेको जनाएको छ ।प्रकाउ परेकाहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २० चोरी सम्बन्धि कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको पत्रकार सम्मेलनमा प्रहरीले जनाएको छ ।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.