चितवन । भरतपुरमा निशेधाज्ञा उल्लंघन गर्ने ३४ सवारीसाधन नियन्त्रणमा भरतपुर महानगर क्षेत्रमा निषेधाज्ञाको उल्लङ्घन गरी अनावश्यक रुपमा चलाइएका मोटरसाईकल तथा अन्य गरि ३४ वटा सवारी साधन नियन्त्रणमा लिएको छ।
प्रहरीले त्यस्ता सवारी साधनलाई नियन्त्रणमा लिएर छाडेको हो । अझैपनि कोरोना संक्रमण उत्तिकै जोखिम रहेको अनावश्यक रुपमा हिडडुल गर्न समेत आग्रह गरेको छ । अत्यावश्यक काम बाहेक अनावश्यक सवारी प्रयोग तथा हिडडुल नगर्न हुन अनुरोध गर्दछौ ।








