• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

महिला पत्रकारको लागि कल्याणकारी कोष स्थापना, थप सहयोगका लागि अपिल, स्वास्थ्य सामाग्री सहयो

  •   बुधबार, जेठ १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कावासोती ।  कृयाशिल पत्रकार महिला ( डब्लु डब्लु जे ) नवलपुरले महिला पत्रकारको लागि बिपद कल्याणकारी कोष स्थापना गरेको छ । कोभिड – १९ को महामारीकाबीचमा पनि निरन्तर अग्रपङतीमा रहेर काम गरिरहेका महिला पत्रकारका लागि स्वास्थ्य सामाग्री प्रदान गर्ने , अप्ठ्यारोमा परेका महिला पत्रकारलाई सहयोग गर्ने तथा अन्य समयमा समेत यस किसिमका विपद आएको खण्डमा त्यस बखत समेत विभिन्न खाले सहयोग गर्न सकियोस् भन्ने उदेश्ले कोष स्थापना गरिएको संस्थाकी अध्यक्ष ज्ञानु पंगेनीले बताउनुभयो ।

    तत्कालका लागि ४० हजार रुपिँयाको कोष स्थापना गरिएको छ । संस्थाका सुभेच्छुक तथा विभिन्न सहयोगी दाताहरुले कोषमा सहयोग गर्नुभएको छ । प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाद्धारा ५३००, देवचुली नगरपालिका निवासी शिव अर्यालद्धारा ५००० , देवचुलीकै सुर्य भट्टराईद्धारा ३१०० .डा. संजोग कुमार क्षेत्री चितवनबाट २००० . मिलन घिमिरे कतारबाट १५०० , आनन्द घिमिरे कतारबाट १५००, केशव पाण्डे देवचुली नगरपालिकाबाट १००० सहयोग गर्नुभएको संस्थाकी सदस्य एलिना केसीले जानकारी दिनुभयो ।

    यस्तै अस्ट्रेलिया निवासी विजय पंगेनीबाट १० हजार , अमेरिका निवासी सरु शर्माबाट ४ हजार र राजु घिमिरेबाछ ५ हजार रुपिँया सहयोग गर्नुभएको छ । यस्तै संस्थगाका लागि विभिन्न संघसंस्था र व्यक्तीत्वबाट स्वास्थ्य सामाग्री समेत सहयोग भएको छ । गुरुप्रसाद गौतम स्मृति प्रतिष्ठान देवचुली नगरपालिका केउरेनी कृष्ण गौतम मार्फत् – ५ लिटर सेनिटाइजर र ६ प्याकेट मास्क सहयोग गर्नुभएको छ । यस्तै कावासोती ८ स्थीत नवलपुर अस्पतालबाट विष्णु कंडेल मार्फत् १० प्याकेट मास्क सहयोग गर्नुभएको संस्थाकी सचिव राधिका भुषालले जानकारी दिनुभयो ।

    संस्थाको यस अभियानमा हामिलाई विभिन्न व्यक्तीत्वहरुबाट सहयोग आउनेक्रम जारी रहेको छ । सहयोग गर्ने सम्पूर्णमा अध्यक्ष पंगेनीले धन्यावाद व्यक्त गर्नुभएको छ । महिला पत्रकारको लागि स्थापना गरिएको कल्याणकारी कोषमा सहयोग गरिदिनका लागि सामाजिक व्यक्तीत्व तथा विभिन्न संघसंस्थासंग अपिल समेत गर्दछौ ।

    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    OCEM का तीन विद्यार्थीले सबै सेमेस्टरमा ४.० GPA हासिल गर्दै रचे ऐतिहासिक कीर्तिमान

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.