• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

गैँडाकोटमा चैतेधानको बजारीकरण समस्या समाधान, प्रति क्वीन्टल २४ सय निर्धारण

  •   शनिबार, जेठ २२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैँडाकोट  । गैँडाकोटमा उत्पादीत चैते धानको प्रति क्वीन्टल २ हजार ४ सय रुपैया निर्धारण गरेर बजारीकरणको समस्या समाधान गरिएको छ ।उत्पादीत चैते धानले बजार नपाउने समस्या भयो भन्दै किसानहरुले गुनासो गरेपछि नगरप्रमुख छत्रराज पौडेल आज आफै जयश्री फुड्स प्राली गैँडाकोट ९ मा गएर किसानहरुको धान खरिद गर्न आग्रह गर्नुभएको थियो । नगरप्रमुख पौडेल र वडाअध्यक्ष प्रेम प्रसाद सापकोटा सहित कम्पनीका खरिद विक्रि शाखाका प्रकाश घिमिरे बसेर प्रति क्वीन्टल रु.२ हजार ४ सयमा खरिद गर्ने मौखिक सहमति भएको हो ।

    घिमिरेका अनुसार चितवनको पर्सा भण्डारामा अधिकतम रु २ हजार ३५० रुपैया क्वीन्टल भन्दा माथि खरिद नभएको तर गैँडाकोटका स्थानीयले उत्पादन गरेको धान भएकाले रु.२ हजार ४ सय सम्म दिन सक्ने बताउनुभयो । कोरोना महामारी र लकडाउनका कारण मूल्य बढाएर खरिद गर्न नसकिएको उहाँको भनाई थियो । मूल्य निर्धारण पछि नगरप्रमुख पौडेलले किसानको उत्पादन कुनै पनि कारण खेर जान नदिनेमा आफू प्रतिवद्ध रहेको बताउनुभयो । कृषि क्षेत्रको उन्नती र विकासविना समृद्धि प्राप्त गर्न नसकिने भन्दै किसानले धानको मूल्य नपाउने गुनासो गर्नासाथ आफै खटिएर मिलसँग कुरा गरेको उहाँको भनाई थियो ।

    गैँडाकोट ११ र १२ मा अहिले चैते धान भित्राउने समय भएको छ । भेडावारीमा मात्रै २६० विघामा चैते धान रोपिएको वडाअध्यक्ष गोविन्द सुवेदीले जानकारी दिनुभयो । कोरोनालाई कारण देखाउँदै १६ सय क्वीन्टलमा किन्न सक्ने मिलहरुले बताइरहदा नगरप्रमुखकको पहलमा रु.२ हजार ४ सय निर्धारण हुनु धेरै राम्रो भएको उहाँको भनाई छ ।

    मुकुन्दपुरमा मुकुन्दसेन धान ब्लक संचालन समन्वय समिति गठन गरेर चैते धान खेती गरिएको छ। कृषि ज्ञान केन्द्र नवलपुरले ब्लक कार्यक्रम लागू गरी किसानहरुलाई २३ लाख ६४ हजार ४ सय ८१ रुपैया अनुदान दिएको थियो ।त्यस्तै किसानहरुले ११ लाख ४४ हजार ४ सय ९७ रुपैया लागत सहभागीता जनाएका थिए । त्यसमा नगपालिकाले सिँचाई, विद्युतको व्यवस्था लगायतको सुविधा बढाएर धान उत्पादनमा किसानहरुलाई हौसला दिएपछि अहिले राम्रो चैते धान उत्पादन भएको छ ।

    वडाअध्यक्ष सुवेदीका अनुसार प्रति विघा ५० क्वीन्टल सम्म धान फल्ने र भेडावारीमा २६० विघामा धान खेती भएकाले १० हजार बढि क्वीन्टल धान उत्पादन हुने बताउनुभयो । ब्लक संचालन समितिका अध्यक्ष निर्मल न्यौपानेले केही रकम अझ बढाउन सके किसानका लागि फाइदा हुने भन्दै आफै ठाउँमा रहेको जयश्रीले केही रकम बढाउन आग्रह गर्नुभयो । अझै पहल भएर खरिद मूल्य बढाए किसानहरुलाई थप प्रेरणा मिल्ने बताउनुभयो ।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.