• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

प्रेस चौतारी चितवनद्वारा श्रमजीवि पत्रकारलाई राहात वितरण र अवस्थाको सर्वेक्षण गर्ने

  •   शनिबार, जेठ २२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले कोरोना कहरले समस्यामा परेका पत्रकारहरूलाई राहात वितरण तथा अवस्थाको सर्वेक्षण गर्ने भएको छ । संगठनले विभिन्न समिति गठन गरी राहात वितरण तथा सर्वेक्षण गर्न लागेको हो । चौतारी चितवनले राहात वितरण गर्न तिलकराम रिमालको संयोजकत्वमा मनोज घिमिरे, गोविन्द घिमिरे, मुकुन्द भूषाल, विकास पौडेल र रविना पौडेल रहेको ७ सदस्यीय समिती गठन गरेको हो ।

    सो समितिले कोरोना कारण समस्यामा परेका जिल्लाका क्रियाशील पत्रकारहरूको अवस्थाको पहिचान र मूल्याङ्न गरी संगठनकातर्फबाट राहात उपलब्ध गराउने छ । त्यसैगरी प्रेस चौतारी चितवनले कोरोना कहरमा चितवनका पत्रकारहरूको अवस्था, उनीहरूको भोगाई तथा अवस्थाका विषयमा सर्वेक्षण गर्ने भएको छ । सो कार्यका लागि शालिग्राम नेपाल नेतृत्वमा ६ सदस्यीय समिति गठन गरिएको छ । सो समितिमा प्रतिमा सिलवाल, सन्तकुमार चौधरी, मधुसुदन दवाडी, सचिन भट्टराई, आनन्द पोखरेल रहनुभएको छ ।

    कोरोनाले जिल्लाका पत्रकारहरूलाई पारेको प्रभावका बारेमा गरिने सर्वेक्षणले पत्रकार सम्वद्ध निकायलाई नीति निर्माण र खास समस्याको ध्यानाकर्षण गराउन सहज हुने विश्वास संगठनले लिएको छ । यसैगरी चौतारी चितवनले पत्रकार महासंघमा आवद्ध भएका पत्रकार तथा आवद्ध नभएका तर क्रियाशील सबै पत्रकारहरूलाई सर्वेक्षणमा सहभागी भई सहयोग गरिदिन अपिल गरेको छ ।

    चौतारी चितवनले चितवनका सञ्चारमाध्यममा कोरानाले पारेको प्रभावका बारेमासमेत सर्वेक्षण गर्ने भएको छ । त्यसका लागि रामकान्त पौडेल संयोजक रहेको ७ सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यमा कोमलचन्द्र भगत, शान्ता अधिकारी, लक्ष्मण गौत्तम, दीपेन्द्र अधिकारी, अमित काफ्ले र सञ्जय चौधरी रहनुभएको छ । समितिले जिल्लाका पत्रपत्रिका, एफएम, टेलिभिजन तथा अनलाइनहरूको अवस्थाका बारेमा सर्वेक्षण गर्नेछ ।

    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.