• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

डा. थापा विश्व दन्त परिषदको नेतृत्वदायी महिला दन्त चिकित्सक श्रृंखलामा छनौट

  •   बुधबार, जेठ २६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर ।  विश्वका एकसय ३३ भन्दा बढी राष्ट्रहरु सदस्य र दशलाख भन्दा बढी विश्वका दन्त चिकित्सा सदस्य रहेको विश्व दन्त परिषद (वल्र्ड डेन्टल फेडेरेसन )मा दन्त चिकित्सक डा. सरिता थापा न्यौपाने (सरु) विश्व दन्त परिषदको नेतृत्वदायी महिला चिकित्सकको श्रृंखलामा छनौट भएकी छन् । परिषदको सदस्य रहेका सदस्य राष्ट्रहरुबाट एक जना सहभागी छन् ।

    डा. सरु नेपालको प्रतिनिधित्व गरेर छनौट भएकी हुन् । परिषदले हालसालै नेतृत्वदायी महिला चिकित्सकको रुपमा छनौट गरेको हो । डा. थापा विपन्न समुदायमा दन्त सेवा प्रदान गरेर प्रेरणादायी काम गरेको विश्व दन्त परिषदको वेबसाईटमा समेत राखिएको छ । नेपाल दन्त चिकित्सक संघले भोटिङको आधारमा सर्वाधिक मत ल्याउने डा. सरुलाई नेपालको प्रतिनिधित्व गरेर पठाएको थियो ।

    दन्त चिकित्सामा विरामीलाई गुणस्तरीय सेवा , सामाजिक अभियानको सक्रियताको मुल्याङ्कन गर्दै उनलाई छनौट गरिएको परिषदको वेवसाईटमा उल्लेख गरिएको छ । डा. सरुले आफु छनौट भएपछि थप हौसला मिलेको बताईन् । उनले सफलता हासिल गर्न आफुलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने दन्त चिकित्सकहरु सहित सबैलाई धन्यावद दिएकी छन् ।

    थापा छनौटको कामको मुल्याङ्कन अन्तराष्ट्रिय स्तरमा नेपालकी चिकित्सक सम्मान गरिएको नेपाली चिकित्सकले बताएका छन् । नेपाल चिकित्सक संघ चितवनका पूर्व अध्यक्ष डा. प्रकाश खतिवडाले अन्र्तराष्ट्रिय स्तरमा भएको डा. सरुको सम्मानले नेपाली चिकित्सकको सेवाको कदर भएको बताए ।

    डा. थापा साईराम डेन्टल केयर नारायणगढकी प्रबन्ध निर्देशक हुन ।उनी विगत १६ वर्षदेखी दन्त चिकित्सा सेवामा सक्रिय छिन् ।

    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.