• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

पूर्वी चितवनको खैरहनीमा समयमै काम सक्न निर्माण व्यवसायीलाई मेयरको निर्देशन

  •   शुक्रबार, जेठ २८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  चालु आर्थिक वर्षमा विनियोजित ठूला योजनाहरुका काम समयमै सक्न खैरहनी नगरपालिकाले निर्माण व्यवसायीलाई निर्देशन दिएको छ । यो वर्ष योजना कार्यान्वयनमा रहेका कालोपत्रे र पिचको काम तोकिएको समय भित्रै सक्न नगरपालिकाका मेयर लालमणि चौधरीले निर्माण व्यवसायीलाई निर्देशन दिएका हुन् । योजनाको जिम्मा पाएका निर्माण व्यवसायीलाई बुधवार आफ्नै कार्यकक्षमा बोलाएर मेयर चौधरीले आगामी असार २५ गते भित्र सम्पन्न गर्ने गरी योजनाको कामलाई तीव्र पार्न निर्देशन दिएका हुन् ।

    संघ, प्रदेश र स्थानीय तहले विनियोजन गरेका योजनाहरु (कालोपत्रे र पुल) काम गर्न तोकिएकै समयमा गर्न उनले भनेका हुन् । ‘संघ र प्रदेशको योजनालाई प्रथामिकता दिएर काम गर्नुस्’ मेयर चौधरीले भने, ‘वजेट फ्रिज हुने वातावरण नदोहोरियोस् । असार मसान्त भित्र निर्माण सम्पन्न हुन नसके प्रदेश र संघको वजेट फ्रिज हुन्छ ।’ संघ र प्रदेशका पिचका योजनाहरु एक करोड सम्मका छन् ।

    तर निर्माण व्यवसायीबाट तीव्र रुपमा काम हुन नसकेपछि मेयर चौधरीले समयमै काम सक्नु पर्ने बताएका हुन् । समयमै काम नसक्दा गत वर्ष संघीय योजनाहरुमा नगरले दुई करोड रुपैयाँ खर्च गर्नुपरेको नगरपालिकाले जनाएको छ । सो अवसरमा मेयर चौधरीले आम जनताको विश्वास जित्न टिकाउ हुने गरि काम गर्न पनि आग्रह गरे । ‘योजनाको जिम्मा पाएका तपाईहरु (निर्माण व्यवसायी) यही नगर भित्रकै हुनुहुन्छ’, मेयर चौधरीले भने, ‘तपाईहरुलाई अवसर पनि हो, प्रभावकारी काम गर्नुस् ।’

    सो क्रममा निर्माण व्यवसायीहरुले कोरोना संक्रमणका कारण कामदारको अभाव, निर्माण सामाग्रीको अभाव रहेको गुनासो गरे । सो अवसरमा उपमेयर सुनिता थपलिया, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपाने, आर्थिक प्रशासन शाखा प्रमुख लेखा अधिकृत केशव हुमागांई, योजना शाखा प्रमुख इन्जिनियर सुमन श्रेष्ठ र यहाँका निर्माण व्यवसायीहरु सहभागी थिए ।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.