• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

YELKO कम्पनीको निशुल्क अनलाइन वेब डेवलपिङ्ग तालिम

  •   बुधबार, असार ०२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । लामो समय देखि वेबसाइट डेवलपरको रुपमा काम गर्दै आएको YELKO कम्पनीले कोरोना भाइरस (कोभिड-१९)को प्रकोपका कारण भएको बन्दाबन्दी समयलाई सदुपयोग गराउने उद्देश्यले निशुल्क अनलाइन वेब डेवलपिङ्ग तालिम सञ्चालन गर्ने भएको छ। कम्पनीले आउँदो असार ५ गते शनिबारको दिनदेखि उक्त तालिम सञ्चालन गर्ने भएको हो। त्यस्तै यो तालिम हरेक शनिबार बिहान ११ बजेदेखि १ बजे सम्म सञ्चालन हुनेछ।

    तालिम विशेष गरी साना साथै मझौला व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यक्ति र कम्पनिका लागि लक्षित गरिएको आयोजक कम्पनीले जानकारी दिएको छ। अहिले बन्दाबन्दीमा विशेषगरी धेरै व्यापार व्यवसाय ठप्प रहेका र आगामी दिनमा के कसरी सञ्चालनमा ल्याउने र लामो समय बन्द रहेका कारण पुन: पहिलाकै गति समात्न चिन्ताको विषय बनेको छ।

    यसैलाई मध्यनजर गर्दै YELKO कम्पनीले व्यवसायीलाई हौसला प्रदान गर्न र बजारीकरणमा सहजता ल्याउनको लागि वेब डेवलपिङ्ग तालिम सञ्चालनमा ल्याउन लागेको हो। कुनै पनि व्यापारी, फ़्रिलेन्सर फोटोग्राफर, नाफा मुलक अर्थवा गैर नाफा मुलक संस्था सँग सम्बन्धित केहि कुरा भन्नको लागी(जनमानस सम्म पुराउन) वा आफ्नो व्यवसाय प्रवर्द्धनको लागि वेबसाइट बनाउन चाहनेका लागि ल्याइएको यो तालिमले सहयोग पुग्ने कम्पनीको ठम्याइ छ ।

    प्रभावकारी ढंगले आफ्नो व्यवसाय वा जुनसुकै क्षेत्रको लागि वेबसाइट बनाउन कहाँ, कसले, कसरी बनाउँछ भन्ने अलमलमा रहेकाहरुको लागि अनगिन्ती नि: शुल्क अनलाइन टुल छन् जसको लागि विशेष रूपमा प्राविधिक पृष्ठभूमि वा प्रोग्रामिङ ज्ञान नभएकाहरूले पनि वेबसाइट बनाउन सक्छन। जहाँ YELKO सहज, सरल र प्रभावकारी माध्यम रहेको कम्पनीले बताएको छ। हिजो आज नेपालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको महत्व पनि बढ्न लागेको छ ।

    त्यसैले अहिलेको प्राविधिक युगको आवश्यकतालाइ बुझेर YELKO ले सञ्चालन गर्न लागेको यो तालिम मार्फत आफ्नो व्यवासयलाई अनलाईन प्ल्याटफर्ममा ल्याएर सहज र प्रभावकरी ढंगले बजारीकरण र व्यवसाय प्रवर्द्धनमा सहयोग पुराउने कम्पनीले आशा गरेको छ। र यो तालिमलाई सधैँ हरेक शनिबारको दिन निरन्तरता दिने कम्पनीले जानकारी दिएको छ। पुरा जानकारी र सहभागी हुनको लागि तल रजिस्टर गर्ने लिंक दिइएको छ।

    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.