• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

क्विज एप ‘DALO'(डालो) सार्वजनिक: खेलौं, सिकौं र कमाऊ

  •   बुधबार, असार ०९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। एलको कम्पनीले ‘DALO'(डालो) नामक क्विज एप सार्वजनिक गरेको छ। जसबाट अब घरमै बसी क्विज खेलेर पैसा कमाउन सकिने छ। एलको कम्पनीका निर्देशक उज्जल खनालले जानकारी दिए अनुसार ‘डालो‘ एक विषयमा केन्द्रित नभएर कयौं विषयमा केन्द्रित रहेर निर्माण गरिएको एप हो।

    विशेषत प्रश्नोत्तरको खेल हुने यस एपबाट सहि उत्तर मिलाए बापत राम्रो कमाई गर्न सकिने साथसाथै ज्ञान आर्जन गर्न सकिने खनालले बताउनु भयो। हाल देश कोरोनाको महामारी झेलिरहेको बेला धेरै जागिरे, व्यवसायक व्यक्ति देखि लिएर विद्यार्थीहरु घरमै थन्किएर बस्नु पर्ने अवस्थालाइ मध्यनजर गर्दै समय सदुपयोग गर्न र सोहि समयमा केहि कमाई पनि गर्न सकिने हेतुले ‘डालो’ निर्माण गर्ने सोच बनाएको खनालले जानकारी दिनुभयो। र यस एपको नाम ‘डालो‘ राख्नुको कारण सोध्दा उहाँ भन्नुहुन्छ ‘नेपाली परम्परागत सामानको देशव्यापी रुपमा प्रचार गर्न र नेपाली परम्परा झल्काउन खोजिएको हो।’

    हाल यस एपमा १८ वटा फरक फरक वर्ग रहेका छन र आगामी दिनमा अझै नयाँ र उपयोगी वर्ग थप गरिने कम्पनीले जानकारी दिएको छ। विज्ञान र प्रविधि,धर्म/संस्कृति, मनोरञ्जन, स्वास्थ्य र चिकित्सा, सवारीचालक अनुमतिपत्रको लिखित परिक्षामा सोधिने प्रश्न, ईतिहास,राजनीति र संविधान, भूगोल, साहित्य, खेलकुद, अर्थशास्त्र, कृषि, गणित, इन्टरनेट, कम्प्युटर र शिक्षा हाल रहेका वर्ग हुन्। त्यी हरेक वर्गमा हालको लागि १५-१५ वटा श्रेणी छुट्टाइएको छ जुन बढ्दै जानेछ। यस एपमा क्विज खेली सहि उत्तर मिलाए वापत जम्मा भएको कोइनको आधारमा पैसा आउने छ र सो पैसा इ-सेवा र खल्तीको माध्यमबाट रु १०० पुगेपछि सहज तरिकाले निकाल्न सकिने छ।

    तर त्यसको लागि एपमार्फत नभएर ‘डालो’ को वेबसाइटमा आफ्नो आइडी लगइन गरेर पैसा निकाल्ने प्रक्रिया गर्नुपर्ने हुन्छ। त्यसैगरी खनालले जानकारी दिए अनुसार एपबाट भएको आम्दानीबाट २५ प्रतिशत सामाजिक कार्यमा लगाइने छ। यस एपमा लगइन देखि लिएर हरेक कुरा नि:शुल्क छ। र आइडी लगइन गर्दा रेफरल कोड पर्योग गरे वापत रु २ र रेफर गर्नेलाई रु ४ कोइन प्राप्त हुनेछ। ग्रुप ब्याटल, र्यान्डम ब्याटल र कन्टेस्ट प्ले यस एपका विशेष विशेषता हुन्।

    यस एप ‘डालो‘ मार्फत लोकसेवा आयोगका विभिन्न परिक्षा, शिक्षा सेवा, बैंकिङ सेवा, सङसंस्था लगायत विभिन्न तहका परिक्षा एवं विद्यालय, +२ तथा क्याम्पस स्तरीय विद्यार्थीहरु र सामान्य ज्ञान प्रति जानकारी राख्न चाहने सम्पूर्ण जिज्ञासु महानुभावहरु साथै ड्राइभीङ्ग लाइसेन्सका परीक्षार्थीहरुका लागि उपयोगी साथै यसले सहयोग पुर्याउने कम्पनीले आशा गरेको छ। विज्ञान र प्रविधि युक्त वर्तमान युगमा छिन छिनमै परिवर्तन भइरहने तथा वृहत क्षेत्र अगोटेको, सामान्यज्ञानलाई एउटा एपमा समेट्न खोज्नु निश्चय पनि सजिलो कार्य होइन।

    तथापी धेरैभन्दा धेरै विषयवस्तुलाई सारभूतरुपमा समेटी ‘डालो’ सार्वजनिक गरिएको हो। डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस।

    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.