• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ६. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • ९. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • १०. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

रत्ननगरको नगर सभा : बच्चा छाडेर विदेश जान खोज्ने महिललाई अनुमती नदिने

  •   शुक्रबार, असार १८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    रत्ननगर । रत्ननगर नगरपालिकाको नवौं नगर सभा बजेट,नीति तथा कार्यक्रम सहित १७ वटा महत्वपूर्ण प्रस्ताब पारित गर्दै शुक्रवार समापन गरिएको छ ।

    यही असार ६ गते सौराहामा उद्घाटन गरिएको नगर सभा अन्तर्गत विभिन्न चरणमा बजेट,नीति तथा कार्यक्रम सहित महत्वपूर्ण प्रस्तावहरुमा छलफल गरी शुक्रवार समापन गरिएको हो । सो नगरपालिकाले आर्थिक बर्ष २०७८÷७९ को लागि एक अर्ब २६ करोडको बजेट पारित गरेको छ । नीति तथा कार्यक्रम अन्तर्गत १४ वटा नगरका र १३ वटा लागत साझेदारी गौरवको योजना समेत पारित गरेको छ । सो नगरपालिकाले आफुले जन्माएको बच्चा दुई बर्ष नहुँदै आमा,बुवा,सासु आमा र ससुरालाई जिम्मा लगाएर विदेश जाने महिलालाई अनुमति नदिई सहित १७ बुँदे महत्वपूर्ण प्रस्ताब पारित गरेको छ ।

    नगर सभाले वाल विवहा मुक्त,सडक मानब मुक्त नगरपालिका घोषणा गर्ने,जन्म,मृत्यु,विवहा,सम्बन्ध विच्छेद र बसाई सराई तोकिएको समय भित्र गरी पंजिकरणलाई व्यवस्थित गर्ने,नगर भित्र जग्गा प्लटिङ गरी घडेरी व्यवस्थापन गर्ने व्यक्ति वा संस्थाले नगरपालिकाबाट पूर्व अनुमती दिनु पर्ने,सामुदायिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरुले आफ्ना छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनु पर्ने,नगर सभाबाट पारित भएको बजेट शिर्षक र रकम सभाको अनुमतिमा मात्र शिर्षकान्तर गर्ने, पर्यटन प्रहरीको भवन निर्माण गर्न डेढ कठ्ठा जग्गा उपलब्ध गराउने, प्रस्ताब पारित गरिएको मेयर नारायण वनले जानकारी दिए ।

    त्यसैगरी नगरपालिकाले पूर्वाधार निर्माण गर्दा भवनले चर्चेको जग्गा नगरपालिकाको नाममा ल्याउन प्रक्रिया सुरु गर्ने,नगरपालिकालाई आवश्यक ऐन,कानुन बनाई पछि अनुमोदन गराउने गरी लागु गर्ने,आगामी आर्थिक बर्षको काम गर्न कार्यपालिकालाई अधिकार प्रत्यायोजन गर्ने,वालमैत्री नगरपालिका घोषणा गर्न वाँकी रहेका वडाको कार्यप्रारम्भ गर्ने,हेरफेर भएका करका दर स्विकृत गर्ने,आगामी आर्थिक बर्षको आर्थिक विधेयक तथा विनियोजन विधेयक पारित गर्ने,कर्मचारीको तलवी प्रतिवेदन पासा गरी तलव भत्ता खुवाउने,कर्मचारीको दरबन्दी पुनराबलोकन गर्ने,नियमित गर्नुपर्ने बेरुजु नियमित गर्ने लगायतका प्रस्ताव पारित गरिएको मेयर वनले बताए ।

    उपमेयर विमला दुवाडीले स्वागत मन्तव्य राखेको सो नगर सभामा सामाजिक विकास समितिका संयोजक केशव आचार्य,पूर्वाधार विकास समितिका संयोजक हरिकुमार श्रेष्ठ,आर्थिक विकास समितिका संयोजक गुप्तनाथ भट्टराई,विधेयक मस्यौता समितिका संयोजक तिलकराज शर्मा,विपद् व्यवस्थापन समितिका संयोजक बलराम दाहाल,लेखा समितिका संयोजक राजन भट्टले विषयगत क्षेत्रहरुमा विनियोजित बजेटको वारेमा जानकारी गराएका थिए । नगर सभामा मेयर वनले विहीवार आएको बाढीले राजमार्ग देखि दक्षिण तर्फको क्षेत्रमा ठुलो क्षति भएको भन्दै पर्यटन र कृषि क्षेत्र मारमा परेको बताए ।

    सयौ विगहा क्षेत्रमा रोपेको धान खेती बगरमा परिणत भएको भन्दै उनले सामुहित बीउ राखेर रोपाई गर्न किसानलाई सहयोग गर्ने बताए । रोपो हरियो भइसकेको थियो उनले भने एकै दिनमा आएको बाढीले बगर बनाइदियो । मेयर वनले किसानको जग्गा बाझो बस्न नदिने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा उपमेयर दुवाडीले बजेट,नीति तथा कार्यक्रमलाई सहि सदुपयोग गरेर नगर विकासको लागि एकजुट हुने बेला आएको बताइन । नगर सभामा प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले सहजीकरण गरेका थिए ।

    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    • ६.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.