• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ६. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • ९. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • १०. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

रत्ननगरको नगर सभामा ६ वटा संस्था सहित १६ जना पुरस्कृत

  •   शुक्रबार, असार १८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । रत्ननगर नगरपालिकाले विभिन्न १३ विधामा व्यक्ति तथा सामाजिक संघ संस्थाहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । नवौं नगर सभामा सो नगरपालिकाले नगरको विकासमा योगदान दिएका व्यक्ति तथा संघ संस्थाहरुलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा निर्माण समिति,व्यवसायी,सामाजिक संघसंस्था,पर्यटन व्यवसायी,किसान,कर्मचारी,पत्रकार,डाक्टर र जनप्रतिनिधि रहेका छन् ।

    गायत्री हरिहर मन्दिर धर्मशाला निर्माण उपभोक्ता समिति,उत्कृष्ट निर्माण कम्पनी न्यू एस वि कन्स्ट्रक्सन प्रा.लि.,उत्कृष्ट करदाताको रुपमा एग्रोमिक्स फिड इन्ड्रस्टिज प्रा.लि.,सामाजिक संस्थाको रुपमा रोटरी क्लव अफ रत्ननगर,सपना भिलेज सोसल इम्प्याक्ट,शान्ति मेड नेपाल,उत्कृष्ट पर्यटन व्यवसायीमा गिरीधारी चौधरी,उत्कष्ट पशुपालक किसानको रुपमा चेतना ढकाल,उत्कृष्ट किसान ज्ञानबहादुर केसी, उत्कृष्ट पत्रकारको रुपमा विपिन आचार्य पुरस्कृत भएका छन् ।

    त्यसैगरी कोरोना नियन्त्रणमा खटिएका कर्मचारीहरु सुर्यकुमार चौधरी र क्षेत्रबहादुर गुरुङ,दुर्गा श्रेष्ठ,उत्कृष्ट सवारी चालकको रुपमा राजेन्द्रकुमार श्रेष्ठ,उत्कृष्ट कर्मचारी स्वास्थ्य तर्फ रत्ननगर अस्पतालका मेसु डा.विश्वबन्धु बगाले,जुरमतिया चौधरी,उत्कृष्ट कर्मचारीको रुपमा संघर्षराज खनाल,सम्शेर बहादुर कुमाल,अर्जुन पंगेनीलाई पुरस्कृत गरिएको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले जानकारी दिए ।

    उत्कृष्ट जनप्रतिनिधिको रुपमा वडा नं ४ का वडाध्यक्ष रविन्द्र चौधरी,वडा नं १२ का वडाध्यक्ष विरबहादुर पाख्रिन र वडा नं १३ का वडाध्यक्ष चित्रबहादुर भण्डारीलाई पुरस्कृत गरिएको छ । उल्लेखित व्यक्ति तथा सामाजिक संघसंस्थाहरुलाई मेयर नारायण वन र उपमेयर विमला दुवाडीले दोसल्ला,सम्मानपत्र सहित नगद पुरस्कार हस्तान्तरण गरेका थिए ।

    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    • ६.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.