मकवानपुर । मकवानपुरमा अंश मुद्धाका फरार प्रतिवादी ८ बर्षपछि पक्राउ परेकी छन । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ का विनिता माया नेगी घलान रहेकी छिन ।
जिल्ला प्रहरी कार्याmय मकवानपुरका अनुसार मकवानपुर जिल्ला अदालतको मिति २०७०।०३।०२ गतेको फैसलाले अंशदर्ता मुद्दामा जरिवाना भुक्तान गर्न बाँकी रहेकी घलान हालसम्म फरार रहंँदै आएकी थिइन ।
मकवानपुरबाट खटिएको प्रहरी टोलीले मिति आज उनलाई पक्राउ गरी अदालत उपस्थित गराईएको मकवानपुर प्रहरीले जनाएको छ ।








