• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • १०. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

हेटौँडाका तीनजना वडा अध्यक्षले भने ‘ ठेकेदारले काम गरेनन्, कारबाही होस ’

  •   बिहिबार, मङि्सर ०२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको तिनजना वडा अध्यक्ष सहित जनप्रतिनिधि र स्थानीयले यातायात पुर्वाधार निर्देशनालय हेटौडामा पुगेर ध्यानाकर्षण पत्र दिएका छन् । हेटौँडा उपमहानगरपालिका वडा नंबर २, ४ र १० का वडा अध्यक्षहरुले निर्देशनालयमा पुगेर निमित्त निर्देशक सहदेब भण्डारीलाई ध्यानाकर्षण पत्र दिएका हुन् ।

    हेटौडा उपमहानगरपालिका वडा नं ४ हुप्रा क्षेत्रको करिव ४ किमि सडक कालोपत्रे गर्ने, पेटि ढल निर्माण गर्ने घर अगाडि खनि छाडेको मानविय दुर्घटना भई रहेको र हुन सक्ने, हेटौडा १० को टिसियन रोड, हेटौडा २ को मानस चोक देखी मनकामना चोक र वनस्खण्डी सड़क कालो पत्रे यातायात पुर्वाधार निर्देशनालय हेटौडा द्वारा बोलपत्र भई सप्तकोशी जलाधार ओम साई, जे भि तिनकुने काठमाण्डौले २०७८ मंसिर २ गते सम्म निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरे पनि हालसम्म काम सुरु नगरेको वडा नंबर ४ का वडा अध्यक्ष नविन सिग्देलले बताए ।

    ठेकेदारले चरम लापरबाही गरेर सबै वडावासीलाई समस्यामा पारेको भन्दै उनले काम नगर्ने ठेकेदारलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । उनले भने ‘ जनताको घरको मूल ढोकाबाट भित्रै पस्न नसकिने गरि खनेर वर्षदिनसम्म छाडिदिने यो कस्तो खाले काम हो ? ठेकेदारहरुले अलिकति हेक्का राख्नु पर्दैन ? ’ वडा अध्यक्षहरुले पेश गरिएको ज्ञापनपत्रमा भनिएको छ ‘ उक्त सडक क्षेत्र अन्यन्त जिर्ण भई मानिस आवत जावत गर्न समस्या परेको बातावरणीय प्रतिकुलता उत्पन्न भएको र दुर्घटना ग्रस्त क्षेत्र रहेकोले तत्काल निर्माण कार्य अगाडि बढाउनुको लागी आवश्यक कार्वाहीको प्रकृया अगाडि बढाउन सम्बन्धित कार्यालयको गम्भिर ध्यानाकर्षण गर्दछौं साथै सरकारी निती नियम अनुसार आवश्यक कार्वाहीको प्रकृया अगाडि बढाउन समेत अनुरोध गर्दछौ ।’

    ज्ञापनपत्र लिदै निमित्त निर्देशक भण्डारीले तत्काले ति ठेकेदार कम्पनीका प्रतिनिधिलाई बोलाएर बैठक गरिने बताए । सरकारले पनि कोरोनाको कारण यो वर्षको अन्तिमसम्म काम गर्न समय दिएको भन्दै उनले निर्माण कम्पनीले आफुहरुले दिएको तालिका बमोजिम काम गरेको नपाईएमा तुरुन्तै कारबाहीको प्रक्रिया सुरु गर्ने बताए । ज्ञापनपत्र बुझाउने कार्यक्रममा वडा नंबर २ का वडा अध्यक्ष हरि राउत, १० का वडा अध्यक्ष कितापसिंह लामा सहितका वडा सदस्य, टोल विकास सस्थाका प्रतिनिधिहरु लगाएतकाको उपस्थिती रहेको थियो ।

    हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ
    बागमती प्रदेशले संघिय सरकारसँग पुनर्निर्माणका लागि एक अर्ब अनुदान माग्ने
    कारले स्कटिङ् गर्दै ल्याएको एक सय ६२ किलो गाँजासहित दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.