• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

‘बालिग’ उमेरको फिल्ममा सेन्सर नगर्ने युएईको घोषणा

  •   बिहिबार, पुष ०८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडाैं । संयुक्त अरब इमिरेट्स(युएई)ले अबदेखि बालिग उमेरको लागि बनाइएको फिल्ममा सेन्सर नगर्ने घोषणा गरेको छ । उसले थिएटरमा अन्तर्राष्ट्रिय फिल्मको स्क्रिनिङ २१ प्लस एज रेटिङ अर्थात २१ वर्ष भन्दा बढी व्यक्तिको रेटिङका साथ हुने उल्लेख गरेको छ ।

    देशको संस्कृति एवं युवा मन्त्रालयका मिडिया नियामक कार्यालयले डिसेम्बर १९ देखि थिएटरमा २१ प्लसको एज रेटिङको फिल्म प्रदर्शन हुने र २१ वर्ष बढी उमेरका व्यक्तिले फिल्म हेर्न सक्ने जनाएको छ ।

    यो निर्णयसँगै फिल्मको अन्तर्राष्ट्रिय संस्करणलाई थिएटरमा देखाइनेछ भने यस्ता फिल्म हेर्न आउने दर्शकको उमेरको चेकजाँच गरिनेछ ।

    स्थानीय सञ्चारमाध्यमका अनुसार यो फैसलाको अर्थ वयस्कका लागि बनाइएका फिल्मको सम्पादन र अनुचित दृश्यलाई सेन्सर गर्नुको सट्टा फिल्मका लागि तोकिएको उमेर हदलाई समर्थन गर्दै २१ वर्ष उमेर माथिका दर्शकलाई बिना काटछाँट फिल्मको वास्तविक रुप देखाइनेछ ।

    युएईमा विदेशका फिल्महरु प्रायः प्रदर्शनमा आए पनि वयस्कसँग जोडिएका दृश्यलाई भने काटेर देखाइन्छ । यहाँ हालसम्मको सबैभन्दा ठूलो उमेरको रेटिङ १८ वर्ष थियो । जसअनुसार फिल्मको रिलिज हुन्थ्यो ।

    सन् २०१८ मा सरकारले मनोरञ्जन सामाग्रीको एक विस्तृत श्रृंखलाका लागि उमेर रेटिङ अनिवार्य गरेको थियो । यसमा पुस्तक र भिडियो गेम पनि पर्दथे ।

    युएईको सरकारलाई परम्परागत रुपले रुढीवादी मानिए पनि खाडी मुलुकमा युएई सबैभन्दा आधुनिक देश हो र यहाँ अन्य धर्महरु र परम्पराको सम्मान गरिन्छ ।

    युएईमा पहिलोपटक सन् २०१४ मा हलिउड फिल्म ‘द वुल्फ अफ वाल स्ट्रीट’ देखाइएको थियो । त्यो समयमा यो फिल्मको करिब २५ मिनेटको दृश्य हटाइएको थियो ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.