• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ५. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

स्थानीय तहको लैङ्गिक समानता तथा समाजिक समावेशीकरण परिक्षण सुरु

  •   आइतबार, पुष ११, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    देवघाट ।  तनहुँ देवघाट गाउँपालिकाको सभा हलमा देवघाट गाउँपालिकाको आयोजना तथा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराकको सहयोगमा भएको “व्यबहारमा परिबर्तन,कार्यसम्पादनमा सुधार” स्थानीय तहको लैङ्गिक समानता तथा समाजिक समावेशीकरण परिक्षण कार्यक्रम आज ११ गते बाट सुरु भइ १३ गते सम्म सञ्चालन हुने भएको छ।

    सो कार्यक्रमलाई ब्यानर पढेर समुद् घाटन गर्दै देवघाट गाउँपालिका उपाध्यक्ष बिमला थापाले स्थानीय तहमा मात्र नभाइ लैङ्गकि समानता हरेक क्षेत्रमा हुनुपर्ने बताउनु भयो।साथै उपाध्यक्ष थापाले समुदायमा महिला हिंसा,अपाङ्गता बेचबिखन बालशोषण र सामाजिक दुर व्यबहारको अन्त्यको लागी हामी सवै जुटेर अगाडी बढ्नु पर्ने मा जोड दिनुभएको थियो।

    कार्यक्रममा देवघाट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले निती कानुन योजना संस्थागत ब्यवस्थापन मानव संसाधन तथा क्षेमता बिकास सेवा प्रभाव सुशासन तथा उत्तरदायित्व थप कसरी ब्यबस्थापन गर्न सकिन्छ भन्ने बिषयलाई जोड दिनुभएको थियो। कार्यक्रममा देवघाट गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको सहभागीता रहेको थियो भने गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराका प्रशिक्षक शुसिला शर्मा र नबिन चन्द्र घिमिरे प्रशिक्षण दिनुभएको थियो भएको थियो भने देवघाट गाउँपालिका प्रवक्ता एवम् ५ नम्बर वडा अध्यक्ष याल बहादुर गुरुङले स्वागत मन्तव्य राख्नु भएको थियो।

    कार्यक्रममा देवघाट १ नम्बर वडा अध्यक्ष भिम बहादुर गुरुङ,देवघाट ४ नम्बर वडा अध्यक्ष पदम बहादुर गुरुङ,कार्यपालिका सदस्य बालकुमारी परियार,चन्द्रप्रकाश बि.क र रत्न बहादुर बोट,देवघाट गाउँपालिका प्रसान शाखा प्रमुख गोविन्द पौडेल,योजना शाखा प्रमुख रामप्रसाद सापकोटा,शिक्षा शाखा प्रमुख होमनाथ लामिछाने,कार्यक्रम प्रमुख कृष्णराज पन्त,रोजगार प्रमुख ध्रुव आचार्य,आन्तरिक लेखापरीक्षक हेमराज शर्मा,खानेपानी शाखा प्रमुख ध्रुव चापागाईं,कृषि शाखा प्रमुख बिपना सुवेदी,पशु साखा प्रमुख दिपक बि.क लगाएको उपस्थित रहेको थियो भने सामाजिक सुरक्षा इकाई प्रमुख सम्झना खत्रीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अविरल वर्षाले पृथ्वीराजमार्ग पहिरोको उच्च जोखिममा
    हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ५.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.