• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

आज षट्तिला एकादशी व्रत, पितृ मोक्षका लागि पवित्र

  •   शुक्रबार, माघ १४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं ।  माघ महिनाको कृष्णपक्षमा पर्ने एकादशीलाई षट्तिला एकादशीव्रतका रुपमा शास्त्रमा व्याख्या गरिएको छ । कृष्णपक्ष र तिल दुवै पितृकार्यका लागि विशेष महत्व रहनेभएकाले पनि षट्तिला एकादशीलाई विशेष धार्मिक महत्वका साथ पूजा गर्ने दिनका रुपमा  व्याख्या  गरिएको दक्षिण एसीयाली ज्योतिष महासंघ नेपालका महासचिव तथा वास्तुविद् सुरेशचन्द्र रिजालले जानकारी दिए ।

    उनका अनुसार पद्म पुराणमा व्याख्या भएअनुसार अहिले माघ स्नानको समय चलिरहेकाले आजका दिन व्रत बसेर, सखर तथा तिल मिसाएको जलले स्नान गरेमा सम्पूर्ण रोगहरू निको हुने व्याख्या गरिएको छ ।

    पवित्र स्थानमा विशेषगरी तिल मिसाएको जलद्वारा आफ्ना पितृहरूलाई तर्पण गरी पूजा गरेमा घरमा भएका अनेकौं पितृ दोष पनि निवारण हुने विशेष व्याख्या गरिएको छ । एकादशीमा प्रमुख देवताका रुपमा भगवान विष्णुको विशेष रुपमा पूजा तथा आरधना गर्ने नियम शास्त्रमा व्याख्या गरिएको छ ।

    षट्तिला एकादिशी नाम भएकाले पनि प्रसाद, भोजन, दान, तर्पण आदिमा तिलको महत्व विशेष रहेको छ । षट्तिला एकादशी भएकाले  विशेष ६ स्थानमा  तिलको प्रयोगगर्नुपर्ने नियम रहेको ज्योतिष रिजालले बताए ।

    १ आजको दिन तिल मिश्रित जलद्वारा स्नानगरेमा सम्पूर्ण दोष नाशहुने  शास्त्रीय नियम रहेको छ ।

    २ तिलको तेलमा बत्ति बालेर भगवान् विष्णुको आरती गरेमा लक्ष्मीजीको कृपा सधैंभरि रहिरहने उल्लेख गरिएको छ ।

    ३ घरमा हुने नकारात्मक उर्जालाई सकारात्मक ऊर्जामा परिवर्तन गर्न तिलको हवन गर्नुपर्ने नियम रहेको छ ।

    ४ तिल मिसाएको जल सेवन गरेमा हरेक प्रकारका रोगहरू निको हुने आयुर्वेदिक ग्रन्थ चरक संहितामा उल्लेख गरिएको छ ।

    ५ शनिग्रहको नकारात्मक प्रभावबाट बच्न तथा मारकेश दशाबाट हुने अकाल मृत्युुहुनबाट जोगिन कालो तिल दानगरेमा सम्पूर्ण दोषहरू कट्ने छन्  ।

    ६ तिलबाट बनाइएका बिशेश परिकार सेवन गरेमा शरिरमा पञ्चतत्व सन्तुलनमा रहिरहने उल्लेख गरिएको छ । पञ्चत्त्वको सन्तुलन सहितकाबाट बनिरहेमा कुनै पनि प्रकारका समस्या हरू शरीरमा देखा पर्दैनन् ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.