• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

कांग्रेस नेता महर भन्छन्– हरेक दलले ६० वर्ष मुनीका ७० प्रतिशत उम्मेदवार बनाउनु पर्छ

  •   शनिबार, साउन २८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले राजनीतिमा युवाहरुको जवरजस्त उपस्थिति आवश्यक रहेको बताएका छन्। अन्तर्राष्ट्रिय युवा दिवशको अवसर पारेर दिगो विकासका लागि राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा सञ्जालले आयोजना गरेको ‘राजनीतिमा युवा सहभागिता र नेतृत्व’ विषयक प्यानल छलफल कार्यक्रममा बोल्दै महरले युवा नेतृत्व स्थापित हुनका लागि आसन्न संघ र प्रदेशको निर्वाचनमा सबै दलहरुले ६० वर्ष मुनीका ७० प्रतिशत बढी उम्मेदवार खडा गर्नुपर्ने बताए।

    ‘यस पटकको स्थानीय तह निर्वाचनमा २१ देखि ४० वर्ष उमेर समूहका ४१.१४ प्रतिशत युवा निर्वाचित हुनु सुखद पक्ष भएको र आसन्न निर्वाचनमा पनि युवाको सम्मानजनक उपस्थिति हुनुपर्छ,’ नेता महरले भने।

    आजको राजनीतिमा दशकौंअघि देखि युवाको नाममा दलहरुभित्र केही सीमित व्यक्ति स्थापित भए पनि अहिले उनीहरु पुराना भइसकेको भन्दै महरले वर्तमान नेपाली राजनीतिले नयाँ भिजनसहितको नयाँ युवा खोजेकाले राजनीतिक पार्टीले ४९ प्रतिशत बढी मतदाता रहेको युवाको परिवर्तनगामी चाहना बुझ्नु पर्ने धारणा राखे।

    ३४ वर्षको उमेरमा सन्ना मारिन फिललेण्डको प्रधानमन्त्री बनेको अमेरिकामा ८२ वर्षीय सभामुख र ८० वर्ष हाराहारीको राष्ट्रिपति भएका कारण उमेरसँगै व्यक्ति परिवर्तन प्रतिको चाहना, योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने क्षमता झनै महत्वपूर्ण भएको महरले बताए।

    वीपी कोइराला मदन भण्डारीहरु एमेरले मात्रै नभई भिजन र कार्यक्रम कार्यान्वयन तथा साहसका कारण युवा अवस्थामै नेता सभापति भएकाले युवा पुस्ताले आँटका साथ नेतृत्वका लागि हस्तक्षेपकारी कदम चाल्नु पर्ने बेला आएको बताउँदै नेता महरले युवा स्वयं दायित्वका रुपमा नभई सम्पत्तिका रुपमा आइडल भएर अगाडी बढ्नु पर्ने धारणा राखे।

    यस पटकको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट ४० प्रतिशत, एमाले ३३ र माओवादीबाट १७ तथा अन्य १० प्रतिशत युवा निर्वाचित भएको बताए। युवा नेतृत्वमा स्थापित हुन र स्वतन्त्र रुपमा काम गर्न भोक र डरबाट मुक्त हुनुपर्ने र यो लोकतन्त्रमा मात्रै यो सम्भव भएको बताए।

    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा
    केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’
    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.