• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

विभिन्न मुद्दामा फरार तनहुँका पाँच अभियुक्त पक्राउ

  •   सोमबार, साउन २६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका पाँच फरार अभियुक्तलाई पक्राउ गरेको छ । गोरु चोरी गरेर काटी मासु खाने तीन, चोरी मुद्दाका एक र लागुऔषधका एक गरी पाँच जनालाई आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–१ बाख्रे बस्ने २२ बर्षीय मिलन नेपाली, सोही स्थानका २२ बर्षीय बिनोद थापा र ४५ बर्षीय बिमलाल सुनारलाई गोरु चोरी गरेर काटेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार जिल्ला कास्की साबिक लेखनाथ नगरपालिका–२ स्थायी घर भई हाल जिल्ला तनहुँ म्याग्दे गाउँपालिका– १ मान्द्रे बस्ने ६६ बर्षीय तर्कबहादुर कुमालको कृषि पेशाको लागि गोठमा पाल्दै आएका एक हल गोरु फुकाई चोरी गरी काटेर खाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरूले २०७६ चैत्र ३० गते बेलुका गोठमा बाँधेको गोरु चेरी गरेका थिए । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाका अनुसार जिल्ला अदालतबाट म्याद थप गरी उनीहरूमाथि कारबाही प्रक्रिया अगाडी बढाइएको छ । त्यसैगरी, चोरी मुद्दामा फरार रहेका जिल्लाको म्याग्दे गाउँपालिका– १ सिंहाली गाउँ बस्ने २२ बर्षीय बिशाल माझी भन्ने विनोद बोटेलाई पनि प्रहरीले पक्राउ गरेको छ । त्यस्तै, लागूऔषध मुद्दामा फरार व्यक्ति चार बर्ष पछि पक्राउ परेका छन् । लागूऔषध मुद्दामा फरार रहेका जिल्लाको व्यास नगरपालिका –४ जलदेवीटोल बस्ने बर्ष २३ बर्षीय कुशल थापा पक्राउ परेका हुन् । प्रहरीले पछिल्लो समय विभिन्न अपराधमा संलग्न रही फरार रहेकाको खोजीलाई तिब्रता दिएको छ ।

    अविरल वर्षाले पृथ्वीराजमार्ग पहिरोको उच्च जोखिममा
    हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि
    तनहुँ- १ बाट रास्वपाका डा. स्वर्णिम वाग्ले विजयी

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.