• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

संस्कार, संस्कृतिको संरक्षण र समृद्धिका लागि होमस्टेको महत्वपूर्ण भूमिका छः मन्त्री महतो

  •   शुक्रबार, असोज २६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले नेपालको कला संस्कृतिको सिको विश्वका देशले गर्न थालेको बताउनुभएको छ । माडीमा आजदेखि सुरु भएको घरबास (होमस्टे) महासङ्घको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले नेपालको संस्कृति संरक्षण र समृद्धिका लागि होमस्टेले ठूलो सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “होमस्टेले कला संस्कृति, सभ्यता, परम्परा र संस्कारलाई जीवित राख्न मद्दत गरेको छ ।”

    नेपालमा मात्रै नभई विश्वमा नै प्रचारप्रसारमा ल्याउन सहयोग गरेको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “हाम्रो परम्परा र संस्कृतिको अध्ययन गर्न विदेशीसमेत आउने गरेका छन् ।” संस्कृति र सभ्यताले धनी देश भएर पनि अतिथि सत्कार ग्रहण गर्न नसकेको उहाँले बताउनुभयो । होमस्टेले आर्थिक गतिविधिमा समेत टेवा पु¥याउने गरेको उहाँको भनाइ थियो । यस्ता होमस्टेलाई फराकिलोरुपमा अघि बढाउनु आजको आवश्यकता रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो संस्कृति र संस्कार गहनाका रुपमा रहेको छ ।

    यसलाई बचाइ राख्नुपर्छ ।” विश्वका कतिपय देश धनी भएर पनि संस्कृति र सभ्यताको कमीका कारण पछि परेको भन्दै उहाँले संस्कार र संस्कृतिको संरक्षणमा राज्यले सक्दो सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य ठाकुर ढकाल, माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतो, होमस्टे महासङ्घ बागमती प्रदेशका सल्लाहकार श्री प्रसाद दवाडी, महासङ्घका अध्यक्ष प्रेमशङ्कर मर्दनिया, महासचिव कृष्ण चौधरीलगायतले होमस्टे सिटीका रुपमा माडीलाई विकास गर्न आवश्यक रहेको बताउनुभयो ।

    होमस्टेले कला, संस्कृतिको जगेर्ना गर्न मद्दत पुग्ने उहाँहरुको भनाइ थियो । महाधिवेशनमा हिमाल, पहाड र तराई–मधेसका एक हजार पाँच सय गाउँबाट सात हजार होमस्टेका करिब पाँच सय प्रतिनिधि र एक सय पर्यवेक्षक सहभागी भएका छन् । नेपालको ६८ जिल्लामा होमस्टे रहेका छन् । महाधिवेशनको बन्दसत्र माडी नगरपालिका वडा नं ९ मा रहेको दुरा सामुदायिक होमस्टेमा हुनेछ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेजनाइएको छ ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.