• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ६. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • १०. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

बस दुर्घटनामा ३४ घाइते, १३ को अवस्था गम्भिर

  •   शनिबार, कार्तिक १८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    दमौली । पृथ्वीराजमार्ग सडक अन्र्तगत तनहुँको व्यास नपा–१२ कमलबारी नजिक शनिबार बिहान बस दुर्घटना हुँदा ३४ जना घाईते भएका छन् । उदयपुरको कटारीबाट पोखरातर्फ आउँदै गरेको ना ५ ख १७५२ नम्बरको बस अनियन्त्रित भई भित्तामा ठोकिई सडकमा पल्टिदाँ उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    घाइते मध्ये दमौलीको रत्नहरी अस्पतालमा एक्काइस, दमौली अस्पतालमा ८ र लक्ष्मी अस्पताल डुम्रेमा ५ जनाको उपचार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए । गम्भीर प्रकृतिका तेह्र जना जना घाइतेको रत्नहरी र दमौली अस्पतालमा प्राथामिक उपचार पश्चात थप उपचारका लागि पोखरा र चितवन रिफर गरिएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा बसका चालक उदयपुर कटारी नपा–३ का ३१ ब्र्षिय सुभाष परियार, सहचालक ओखलढुङगा सुनकोशी– ७ का अशोक कार्की रहेका छन् ।

    अन्य घाइतेहरुमा उदयपुर कटारी–४ का २३ बर्षिय युबराज परियार, सोही ठाउँकी की २९ बर्षिया पार्वती रावत, सोही ठाउँका १४ बर्षिय दिपसन राउत, उदयपुर कटारी– ९ का ३५ बर्षिय बिनोद गिरी, कटारी–५ का २८ बर्षिया तुलसीमाया मगर रहेका छन् । तनहुँको भानु नपा–१ का ३१ बर्षिय बिक्रम बिक, सोही ठाउँकी ३० बर्षिया सोभा विक, ४ बर्षिया साहारा सेन्चुरी रहेका छन् । त्यस्तै भानु नपा–२ की २३ बर्षिय सुुमिता अधिकारी, भानु–६ की २५ बर्षिय सुजाता अधिकारी र शुक्लागण्डकी–९ मालेबगरका ३७ बर्षिय सुजन अधिकारी रहेका छन् ।

    त्यस्तै कास्की पोखरा महानगरपालिका–१६ का ७ बर्षिय अबिनम आलेमगर, सोही ठाउँकी ३० बर्षिया बिमला श्रेष्ठ, १० बर्षिय अंकित श्रेष्ठ, १५ बर्षिय आकाश श्रेष्ठ रहेका छन् । पोखरा–१४ की चिज माया खत्री, पोखरा–३१ की ३४ बर्षिया बुद्धीमाया अधिकारी, पोखरा–१९ का १० बर्षिय कृष्ण शाह, सोही ठाउँकी १९ बर्षिया नेहा शाह, पोखरा– १४ की ४० बर्षिया बिन्दु सुनुवार र पोखरा–१४ की १८ बर्षिया सरला सुनार रहेका छन् ।

    त्यस्तै धनुषा जिल्ला धनुषा नपा–९ की २० बर्षिया सुजिता शेर्पा, धनुषा–९ बस्ने ६० बर्षिया मनमाया तामाङ, धनुषा–११ का २२ बर्षिय दिनेश दाहाल, धनुषा–७ की १५ बर्षिया अनिसा थापा, गोरखा जिल्ला गोरखा नपा–३ का ३० बर्षिय कृष्ण परियार, गोरखा पालुङटार नपा–७ च्याङलीङ का ४० बर्षिया शिव कुमाल, सिन्धुली दुधौली–१२ का ३३ बर्षिय बिष्णु परियार, चितवन भरतपुर–१० नहरचोकका १७ बर्षिय सुजन तिवारी, सर्लाही बाग्मती–१ का १७ बर्षिय अमृत राना मगर, गुल्मी धुर्कोट–३ की २४ बर्षिया निर्मला नेपाली र सुनसरी ईटहरी–२ का ७१ बर्षिय मन कुमारी कटुवाल रहेकी छिन् ।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अविरल वर्षाले पृथ्वीराजमार्ग पहिरोको उच्च जोखिममा
    हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    • ६.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.