• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

देवघाट वडा नम्बर १ मा ३ दिने गाईभैँसी पालन तालिम गा.पा अध्यक्ष थापाद्वारा समापन,

  •   मङ्गलबार, असोज २०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    देवघाट तनहुँ । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर १ कोटामा आज तीन दिने गाई भैँसी पालन तालिम आज सम्पन्न भएको छ। देवघाट गाउँपालिकाको आयोजनमा असोज १८ गते सञ्चालित तालिम आज समापन भएको हो। तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले गर्नुभयो। तालिम समापन कार्यक्रमलाई सम्बोन्धन गर्दै अध्यक्ष थापाले कोरोना प्रभावका कारण रोजगार गुमाएका गाउँपालिकाका युवाहरुलाई अब पशु तथा कृषि कर्ममा लाग्न अनुरोध गर्नुभयो। पशु तथा कृषि मार्फत गाउँपालिकाको समृद्धि र विकाशमा योगदान पु¥याउन सकिने हुनाले बेरोजगार सबै युवाहरु अब पशु तथा कृषि कर्ममा लाग्नुपर्ने उहाँले बताउनुभयो। ‘त्यसका लागि आवश्यक पर्ने सबै कुरामा सहयोग गर्न गाउँपालिका तयार छ’ –उहाँले भन्नुभयो। ३ दिनसम्म चलेको उक्त तालिममा ४२ जनाले सहभागिता जनाएका थिए। तालिमको समापन कार्यक्रम देवघाट गाउँपालिका १ नं। वडाका वडाध्यक्ष भिम बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने समापन कार्यक्रममा कार्यपालिका सदस्य चन्द्रप्रकाश बि।क।, वडा सदस्य नानुमाया बि।क।, बगमाया गुरुङ, सुन्दर भुजेल, मन बहादुर गुरुङ, देवघाट गाउँपालिका इन्जिनियर प्रमुख तिर्थराज ढुंगाना, देवघाट गाउँपालिका पशु शाखा प्रमुख पुर्णचन्द्र अधिकारि र देवघाट गाउँपालिका सव डिभिजन वन कार्यालय प्रमुख नवराज घिमिरे लगाएतको उपस्थिति रहेको थियो। यसैबिच कार्यक्रममा विशेष अतिथि समेत रहनुभएका देवघाट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरहरी सापकोटालाई देवघाट १ नम्बर वडा अध्यक्ष भिम बहादुर गुरुङ लगाएत स्थानीयले स–सम्मान स्वागत समेत गरेका थिए। भर्खरै देवघाट सरुवा भएर आउनुभएका प्रमुख प्रशासकिय अधिकृत सापकोटा पहिलो पटक देवघाट १ मा पुग्नुभएको अवसर पारेर वडा अध्यक्ष सहित स्थानीयले स–सम्मान स्वागत गरेका हुन्।

    अविरल वर्षाले पृथ्वीराजमार्ग पहिरोको उच्च जोखिममा
    हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि
    तनहुँ- १ बाट रास्वपाका डा. स्वर्णिम वाग्ले विजयी

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.