• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

चितवनमा विषादी प्रयोगबारे किसानलाई सचेतना

  •   आइतबार, चैत २५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समिति काठमाडौले आइतबार भरतपुरमा कृषकहरुसग एक विशेष कार्यक्रमको आयोजना गरेको छ । कृषक र कृषि उपजमा बिषादिको प्रयोग,त्यसको असर र दीर्घकालीन समस्याका बारेमा कृषकहरु कै घर आगनमा पुगेर एक विशेष कार्यक्रम आयोजना गरेको हो । समितिले पोष्ट हार्भेष्ट अभ्यास सुधार,बजार सम्बन्ध बिकास र कृषकसग कालिमाटी बजार सम्बन्धमा कृषकहरुसग फरक खालको कार्यक्रम आयोजना गरेको समितिका कार्यकारी निर्देशक डा महादेव प्रसाद पौडेलले जानकारी दिनुभयो ।

    बि स २०४३ असोज १५ गतेदेखि कालिमाटी बजार सन्चालनमा आएर देशभरका कृषक र कृषकले उत्पादन गरेका ताजा तरकारी तथा फलफूलहरु खरिद तथा बिक्री बितरण गर्दै आएको छ कार्यकारी निर्देशक पौडेलले भन्नुभयो,समिति अब कृषकका समस्या समाधान गर्ने तर्फ केन्द्रीकृत भएको छ । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले महानगरपालिका कृषि क्रान्ति तर्फ केन्द्रीकृत भएको प्रष्ट पार्नुभयो ।

    भरतपुर महानगरपालिका कृषिमा कायापलट हुनेगरी कृषि क्रान्ति गर्न चाहन्छ उहाँले भन्नुभयो,कृषि क्रान्ति बिना देशमा परिवर्तन असम्भव छ । देशलाइ मजबुत र समृद्ध बनाउने हो भने सबैभन्दा पहिला कृषिमा आमूल परिवर्तन आउने गरि काम गर्न आबश्यक छ । उहाँले कृषकहरुले उत्पादन गरेका कृषि बस्तुहरुको बजारीकरण गर्न र चिस्यान केन्द्रहरुको ब्यबस्थापन गर्न महानगरपालिका तयार रहेको पनि उल्लेख गर्नुभयो । चितवनबाट उत्पादन भएका तरकारी तथा फलफूलहरुलाइ काठमाडौ,पोखरा सहित देशका मुख्य शहरहरुमा रहेका तरकारी बजारहरुमा स्टल राख्ने ब्यबस्था मिलाउन महानगरले पहल गर्ने पनि बताउनुभयो ।

    कार्यक्रममा भरतपुर २४ का अध्यक्ष राम गोदार,केरुङ्गा ताजा तरकारी तथा फलफूल उत्पादन सहकारी सस्थाका अध्यक्ष जनकराज पुरी,कृषि ज्ञान केन्द्र चितवन प्रमुख झलक कडेल,प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ चितवनका प्रमुख महेश रेग्मी लगाएतले कृषि क्षेत्र र यससग सम्बन्धित विभिन्न बिषयहरुमा आ आफ्नो धारण राख्नुभएको थियोे । कार्यक्रममा समितिका कार्यकारी निर्देशक डा महादेव प्रसाद पौडेलले केरुङ्गा ताजा तरकारी तथा फलफूल उत्पादन सहकारी सस्थाका अध्यक्ष जनकराज पुरीलाई आधुनिक प्रबिधिका एक सय थान क्रेटहरु र तरकारी बिउबिजनहरु हस्तान्तरण गर्नुभएको थियोे ।

    समितिले हाल देशका ४ स्थानमा कृषि बजार र निर्माणाधिन बजार क्षेत्रहरु सन्चालन गरि काम गरिरहेको छ । जस अन्तरगत कालिमाटी बजारमा थोक कारोबार,बालाजु बजारमा खुद्रा कारोबार,चोभार बजारमा फलफूल तथा पुष्प बजार र नौबिसे केन्द्रमा प्रस्तावित सङ्कलन केन्द्रबाट कृषकहरुले उत्पादन गरेका ताजा तरकारी तथा फलफूलहरु बिक्री बितरण गरेर उपभोक्ताको भन्छामा पुर्‍याउने काम गरेको छ । समितिमा हाल ५ सय ९९ ब्यबसायीहरु आबद्ध रहेका छन् ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.