• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

मेघौली उपभोक्ता समितिको रजत स्तम्भ अनावरण

  •   सोमबार, बैशाख ०३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन राष्ट्रिय निकुञ्ज मध्यबर्ती क्षेत्र मेघौली उपभोक्ता समिति भरतपुर २७ र २८ ले विभिन्न कार्यक्रम गरि रजत जयन्ती मनाउन शुरु गरेको छ । सोमबार भरतपुर २७ मेघौलीमा समितिले विभिन्न सास्कृतिक कार्यक्रमको आयोजना गरि रजत जयन्ती मनाउन शुरु गरेको हो । सोमबारबाट शुरु भएको रजत जयन्ती समारोह मङ्गलबारसम्म चल्ने छ ।

    रजत जयन्तीको अवसरमा रजत स्तम्भ अनावरण गर्दै भरतपुर महानगरका नगर उप प्रमुख चित्रसेन अधिकारीले मानव र वन्यजन्तु बिचको द्वन्द्वलाइ नितिगत रुपमै समाधान हुनेगरी ठोस निर्णय गर्न आबश्यक रहेको उल्लेख गर्नुभयो । वन्यजन्तु सगै निकुञ्जको पनि सरक्षण हुनु आबश्यक छ, उम प्रमुखले भन्नुभयो,तर मानवीय क्षतिका सम्बन्धमा पनि नितिगत रुपमै गहन छलफल हुन जरुरी छ ।

    चितवनमा बार्षिक ३ लाख आन्तरिक तथा बाहिय पर्यटकहरु आउने गरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख सरक्षण अधिकृत अबिनाश पुर्जा थापा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार बार्षिक ३ लाख पर्यटकहरु भित्रीदा ३० करोड राजश्व सकलन हुने गरेको छ । चालु आर्थिक बर्षको फागुन महिनाको अन्त्य सम्ममा २ लाख १५ हजार आन्तरिक तथा बाहिय पर्यटकहरु चितवन आएको निकुञ्जको तथ्यांकमा उल्लेख छ ।

    जसबाट २६ करोड राजश्व पनि सकलन भएको छ । कार्यक्रममा बागमती प्रदेशका पुर्व सासद कृष्णप्रसाद भुर्तेल,भरतपुर २८ का वडा अध्यक्ष दण्डपाणि रिजाल,चितवन राष्ट्रिय निकुञ्जका प्रमुख सरक्षण अधिकृत अबिनाश पुर्जा थापा मगर,सहायक सरक्षण अधिकृत गणेश प्रसाद तिवारी,समितिका निबर्तमान अध्यक्ष श्याम प्रसाद अधिकारी,समितिका उपाध्यक्ष लोकनाथ सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे ।

    चितवन राष्ट्रिय निकुञ्ज मध्यबर्ती क्षेत्र अन्तरगत २२ वटा उपभोक्ता समितिहरु रहेका छन् । कार्यक्रम समितिका अध्यक्ष मायाराम महतोको अध्यक्षतामा सम्पन्न भएको थियोे । चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको कारण २५ बर्षको अवधिमा २१ जनाको मृत्यु भइसकेको निकुञ्ज प्रशासनले जनाएको छ ।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.